Welcome news
१९-जेठ-२०७७ | ०४:२८:३४ pm
नेपालमा थप २२६ जनामा कोरोना संक्रमणको पुष्टि

काठमाडौं-नेपालमा थप २२६ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा २२६ जनामा कोरोना संक्रमणको पुष्टि भएको हाे ।
संक्रमित मध्य २ सय १३ जना पुरुष र १३ जना महिला रहेका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले थप २२६ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए ।
[bsa_pro_ad_space id=16]