बिहिबार, आश्विन १५, २०७७ | Thursday, October 01, 2020

काठमाडौँ
[bsa_pro_ad_space id=33]
[bsa_pro_ad_space id=33]
बिहिबार, आश्विन १५, २०७७ Thursday, October 01, 2020
Welcome news

नेपालमा थप २२६ जनामा कोरोना संक्रमणको पुष्टि

१९-जेठ-२०७७ | ०४:२८:३४ pm

काठमाडौं-नेपालमा थप २२६ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा २२६ जनामा कोरोना संक्रमणको पुष्टि भएको हाे ।

संक्रमित मध्य २ सय १३ जना पुरुष र १३ जना महिला रहेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले थप २२६ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए ।

सम्बन्धित समाचार
[bsa_pro_ad_space id=16]
%d bloggers like this: