बिहिबार, साउन २९, २०७७ | Thursday, August 13, 2020

काठमाडौँ
[bsa_pro_ad_space id=33]
[bsa_pro_ad_space id=33]
बिहिबार, साउन २९, २०७७ Thursday, August 13, 2020
प्रदेश
रौतहटमा थप १८ जनामा कोरोना पुष्टि १९-जेठ-२०७७ ३:२७ pm

रौतहटमा थप १८ जनामा कोरोना पुष्टि

    अमित ठाकुर,    रौतहटमा २३४ पुग्यो। रौतहट जेष्ठ १९ रौतहटको अल्गै दुई पालिकाको क्वारेन्टाइनबाट थप १८ जना पुरुषमा कोरोना पुष्टि भएको हो। रौतहटको परोहा नगरपालिका र यमुनामाई गाउँपालिका कोरोना पुष्टि भएको जनस्वास्थ्य कार्यालय...

पोखरीमा विष हालिदिँदा ५ लाखबढीको माछा मरे

पोखरीमा विष हालिदिँदा ५ लाखबढीको माछा मरे

  सिरहाको मिर्चैया नगरपालिका–१२ सिक्रौनस्थित माछा पालिएको एक पोखरीमा विष हालिदिँदा करिब...

खोलामा आएको बाढीले बगाई २ जना बेपत्ता

  कैलाली, १९ जेठ चुरे गाउँपालिका-३ स्थित पातली खोलामा सोमबार बिहान आएको बाढीले बेगाई सोही खोला नजिक बस्दै आएका २ जना बेपत्ता भएका छन् । बेपत्ता हुनेहरुमा सोही गाउँपालिका सहजपुर बोक्टान निर्माणाधिन सडक खण्डमा लेवर...

१९-जेठ-२०७७ | ०१:१५:४५ pm
सल्यानतर्फ जाँदै गरेको गाडी दुर्घटना हुँदा १२ जनाको मृत्यु  २१ जना घाइते

  बाँके, १९ जेठ राप्ती सोनारी गाउँपालिका-२ ठोरी जंगलस्थित सडकमा सल्यानतर्फ जाँदै गरेको बा.५ ख ५९९५ नम्बरको फोर्स गाडी आइतबार राति दुर्घटना हुँदा गाडीमा सवार १२ जनाको मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका उनीहरुको...

१९-जेठ-२०७७ | १२:५३:०५ pm
पेस्तोल र गोली सहित पक्राउ

  धनुषा, १९ जेठ जनकपुर उपमहानगरपालिका(१७ बलौनीबाट अटोमेटिक पेस्तोल १ थान, म्यागजिन ३ थान गोली ५ राउण्ड र चक्कु १ थान सहित महोत्तरी लोहरपट्टी नगरपालिका ८ भम्रपुरा बस्ने डिकी भन्ने २० वर्षीय अजिजुल राईनलाई आइतबार...

१९-जेठ-२०७७ | १२:४५:४४ pm
बाँकेमा भएको गाडी दुर्घटनाका २१ जना घाइतेको निमवली

नेपालगञ्ज । बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नम्बर २, मा पर्ने कचनापुर र शमसेरगन्जकोबीचमा पर्ने ठोरी जंगलमा दुर्घटनामा घाइते २१ जनाको पहिचान भएको छ । दुर्घटनामा मृत्यु भएका १२ जनाको शव भेरी अस्पतालमा राखिएको छ ।...

१९-जेठ-२०७७ | १२:०७:२९ pm
कर्णाली जिल्लामा यार्सा संकलन र विद्यालय खुला गर्ने तयारी

सुर्खेत । कर्णाली सरकारले प्रदेशका हिमाली जिल्लाहरुमा यार्सागुम्बा संकलन र विद्यालय सञ्चालन गर्ने निर्णय गरेकाे छ। मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा बसेको कर्णाली प्रदेश विपद् व्यवस्थापन केन्द्रको बैठकले कर्णालीका हिमाली जिल्ला हुम्ला, मुगु र डाेल्पामा आवश्यक...

१९-जेठ-२०७७ | ११:५७:३१ am
ठूलाबडाको सम्पत्ति व्यवस्थापन गर्न थपिएको त होइन लकडाउन ?

काठमाडौं–सोमबार कोरोना भाइरसबाट बच्न भन्दै सरकारले मुलुकलाई लकडाउनमा राखेको ७० औ दिन भएको छ । अब लकडाउन खोलेर नागरिक र मुलुकलाई पुरानै अवस्थामा फकर्ने वातावरण निर्माण गर्नु पर्नेमा सरकारले पुनः २१ गतेबाट लकडाउन बढाएर जेठ...

१९-जेठ-२०७७ | ११:३४:०५ am
राष्ट्रपति कार्यालयमा १ करोडको नयाँ गलैँचा

काठमाडौं – राष्ट्रपति कार्यालयमा पूराना गलैँचा फालेर नयाँ गलैँचा राख्न थालिएको छ । राष्ट्रपति कार्यालयमा दुईवटा ठूला हलका लागि करिब ३०–३० लाख पर्ने गलैँचा र अन्य कोठाहरुका लागि करिब ४० लाख पर्ने गलैँचा फेर्न लागिएको...

१९-जेठ-२०७७ | ०८:५७:११ am
म्याग्दीमा थख्या १२ पुग्योप दुई जनामा डेङ्गु-संक्रमितको संख्या १२ पुग्यो

म्याग्दी-हिमाली जिल्ला म्याग्दीमा कोरोना भाइरस (कोभिड १९) को संक्रमणसंगै डेंगु र स्क्रव टाइफसको संक्रमण समेत बढ्दै जान थालेको छ । आइतवार (हिजो) थप दुई जनामा डेङ्गु र स्क्रव टाइफस पोजेटिभ देखिएको बेनी अस्पतालले जनाएको छ...

१९-जेठ-२०७७ | ०८:२४:२० am
जातीय विभेदकाे पराकाष्ठा

लक्ष्मी  पुडासैनी-ए छाेरी लुगा सिउने दाइलाई दुध हालेकाे चिया न दे है भनी फलैचामा बस्नुभएकी हजुरआमा कराउनुहुन्थ्याे । किन र हजुरआमा भन्ने प्रश्नमा उहाँले गाई थाक्छ यिनीहरूलाई दुध दिँदा भन्ने प्रश्नले म सधैं बाल्यकालभरी घाेत्लिरहन्थे...

१७-जेठ-२०७७ | ११:३६:३१ am
लम्कीचुहा नगरपालिकालाई कांग्रेसको सुझाव

लम्कीचुहा-लम्कीचुहा नगरपालिका भित्र सञ्चालित बिभिन्न क्वारेन्टाईनको अवस्थाबारे बुझन् नेपाली कांग्रेसले आज दोस्रो दिन पनी अनुगमन गरेको छ । नेपाली कांग्रेस नगर सभापति रामबहादुर विष्टको संयोजगत्वमा नेपाली कांग्रेसका पुर्ब क्षेत्रीय सभापति देवानन्द जैशी, महासमिति सदस्य टेक...

१७-जेठ-२०७७ | ०६:२८:०८ am
रौतहटमा मात्रै एकैदिन ५६ जनामा कोरोना संक्रमण पुष्टि

रौतहट । थप ५६ जनामा एकैदिन कोरोना संक्रमण पुष्टि भएको छ । रौतहटमा एकैदिन ५६ जनामा संक्रमण पुष्टि भएको हाे । प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले शुक्रबार एकैदिन ५६ जनामा कोरोना संक्रमण भेटिएको पुष्टि गरेका...

१६-जेठ-२०७७ | ०३:४५:२१ pm
सुत्केरी गराउन आएकी महिलाको आरडिटि रिपोर्ट पोजेटिभ: अस्पताल सिल

अमित ठाकुर,रौतहट- क्वारेन्टाइनवाट सिधै जिल्ला अस्पताल गौरमा सुत्केरी गराउन आएकी महिलाको आरडिटि रिपोर्ट पोजेटिभ आएकाे छ। रौतहटको देवाही गोनाहीको करुनियाको हप्सा मदरसामा बस्दै आएकी गर्वबती महिला क्वारेन्टाइनवाट अस्पताल परिसरमा कसरी पुगिन भने कुराले क्वारेन्टाइनमा प्रशासनकाे...

१६-जेठ-२०७७ | ०८:१३:२० am