मंगलबार, आश्विन १३, २०७७ | Tuesday, September 29, 2020

काठमाडौँ
[bsa_pro_ad_space id=33]
[bsa_pro_ad_space id=33]
मंगलबार, आश्विन १३, २०७७ Tuesday, September 29, 2020
समाज
रौतहटमा थप १८ जनामा कोरोना पुष्टि १९-जेठ-२०७७ ३:२७ pm

रौतहटमा थप १८ जनामा कोरोना पुष्टि

    अमित ठाकुर,    रौतहटमा २३४ पुग्यो। रौतहट जेष्ठ १९ रौतहटको अल्गै दुई पालिकाको क्वारेन्टाइनबाट थप १८ जना पुरुषमा कोरोना पुष्टि भएको हो। रौतहटको परोहा नगरपालिका र यमुनामाई गाउँपालिका कोरोना पुष्टि भएको जनस्वास्थ्य कार्यालय...

पोखरीमा विष हालिदिँदा ५ लाखबढीको माछा मरे

पोखरीमा विष हालिदिँदा ५ लाखबढीको माछा मरे

  सिरहाको मिर्चैया नगरपालिका–१२ सिक्रौनस्थित माछा पालिएको एक पोखरीमा विष हालिदिँदा करिब...

भैरहवाको भीम अस्पतालबाट २५ जना डिस्चारज

  १९ जेठ, बुटवल । रुपन्देहीको भैरहवास्थित भीम अस्पतालमा भर्ना भएका २५ जना कोरोना संक्रमित निको भएर घर फर्केका छन् । कोरोना पोजेटिभ देखिएपछि अस्पताल भर्ना भएका २५ जना सबैले कोरोनालाई जितेका हुन् । े...

१९-जेठ-२०७७ | ०१:४१:१६ pm
खोलामा आएको बाढीले बगाई २ जना बेपत्ता

  कैलाली, १९ जेठ चुरे गाउँपालिका-३ स्थित पातली खोलामा सोमबार बिहान आएको बाढीले बेगाई सोही खोला नजिक बस्दै आएका २ जना बेपत्ता भएका छन् । बेपत्ता हुनेहरुमा सोही गाउँपालिका सहजपुर बोक्टान निर्माणाधिन सडक खण्डमा लेवर...

१९-जेठ-२०७७ | ०१:१५:४५ pm
डुबेर मृत्यु

  सिरहा  १९ जेठ कर्जन्हा नगरपालिका-४ भुल्के बस्ने शम्भु बि.क.को घरमा बस्दै आएका उनकै भान्जा अन्दाजी ९ वर्षीय बीरन बि.क. खाल्टोमा जमेको पानीमा डुबेर आइतबार दिउँसो मृत्यु भएको छ । खेतमा ट्याक्टरले माटो खनेको खाल्टोमा...

१९-जेठ-२०७७ | ०१:०९:११ pm
मृत अवस्थामा फेला

  १९ जेठ सर्लाही धनकौल गाउँपालिका ४ मैनाथपुरस्थित सडकमा रहेको बासको झ्याङ छेउमा हाल नाम थर वतन नखुलेका अन्दाजी ६० वर्षीय पुरुष आइतबार दिउँसो मृत अवस्थामा फेला परेका छन् । रुकुम ९ पश्चिम आठविसकोट नगरपालिका...

१९-जेठ-२०७७ | ०१:०१:१० pm
सल्यानतर्फ जाँदै गरेको गाडी दुर्घटना हुँदा १२ जनाको मृत्यु  २१ जना घाइते

  बाँके, १९ जेठ राप्ती सोनारी गाउँपालिका-२ ठोरी जंगलस्थित सडकमा सल्यानतर्फ जाँदै गरेको बा.५ ख ५९९५ नम्बरको फोर्स गाडी आइतबार राति दुर्घटना हुँदा गाडीमा सवार १२ जनाको मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका उनीहरुको...

१९-जेठ-२०७७ | १२:५३:०५ pm
पेस्तोल र गोली सहित पक्राउ

  धनुषा, १९ जेठ जनकपुर उपमहानगरपालिका(१७ बलौनीबाट अटोमेटिक पेस्तोल १ थान, म्यागजिन ३ थान गोली ५ राउण्ड र चक्कु १ थान सहित महोत्तरी लोहरपट्टी नगरपालिका ८ भम्रपुरा बस्ने डिकी भन्ने २० वर्षीय अजिजुल राईनलाई आइतबार...

१९-जेठ-२०७७ | १२:४५:४४ pm
बाँकेमा भएको गाडी दुर्घटनाका २१ जना घाइतेको निमवली

नेपालगञ्ज । बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नम्बर २, मा पर्ने कचनापुर र शमसेरगन्जकोबीचमा पर्ने ठोरी जंगलमा दुर्घटनामा घाइते २१ जनाको पहिचान भएको छ । दुर्घटनामा मृत्यु भएका १२ जनाको शव भेरी अस्पतालमा राखिएको छ ।...

१९-जेठ-२०७७ | १२:०७:२९ pm
कर्णाली जिल्लामा यार्सा संकलन र विद्यालय खुला गर्ने तयारी

सुर्खेत । कर्णाली सरकारले प्रदेशका हिमाली जिल्लाहरुमा यार्सागुम्बा संकलन र विद्यालय सञ्चालन गर्ने निर्णय गरेकाे छ। मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा बसेको कर्णाली प्रदेश विपद् व्यवस्थापन केन्द्रको बैठकले कर्णालीका हिमाली जिल्ला हुम्ला, मुगु र डाेल्पामा आवश्यक...

१९-जेठ-२०७७ | ११:५७:३१ am
ठूलाबडाको सम्पत्ति व्यवस्थापन गर्न थपिएको त होइन लकडाउन ?

काठमाडौं–सोमबार कोरोना भाइरसबाट बच्न भन्दै सरकारले मुलुकलाई लकडाउनमा राखेको ७० औ दिन भएको छ । अब लकडाउन खोलेर नागरिक र मुलुकलाई पुरानै अवस्थामा फकर्ने वातावरण निर्माण गर्नु पर्नेमा सरकारले पुनः २१ गतेबाट लकडाउन बढाएर जेठ...

१९-जेठ-२०७७ | ११:३४:०५ am
अश्वेत नागरिक हत्या प्रकरणः अमेरिकाका ४० शहरमा कर्फ्यु

एजेन्सी । अमेरिकामा एक अश्वेत नागरिको हत्यापछि हिंसा भड्कीएको छ । अश्वेत नागरिक जर्ज फलयडको हत्याको विरोधमा गरिएको प्रर्दशनले हिंस्रक रुप लिएको हो । हिंसाका कारण दर्जनौं शहरमा आगजनी र लुटपाट मचिचएको छ । फ्लयडको...

१९-जेठ-२०७७ | १०:५३:४० am
३ महिनामा आत्महत्या गर्ने सङ्ख्या बढ्दो : ९ सय ८२ जनाले आत्महत्या गरे

काठमाडौं –नेपाल सरकारले कोरोना भाइरसको संक्रमण फैलन नदिन लकडाउन गत चैत्रमा ११ गतेदेखि जारी गरेको थियो । कोरोना भाईरसको महामारी र लकडाउनका कारण पछिल्लो २ महिनामा आत्महत्याको दर ह्वात्तै बढेको छ । गत चैत्रमा ११...

१९-जेठ-२०७७ | १०:१४:०७ am
म्याग्दीमा थख्या १२ पुग्योप दुई जनामा डेङ्गु-संक्रमितको संख्या १२ पुग्यो

म्याग्दी-हिमाली जिल्ला म्याग्दीमा कोरोना भाइरस (कोभिड १९) को संक्रमणसंगै डेंगु र स्क्रव टाइफसको संक्रमण समेत बढ्दै जान थालेको छ । आइतवार (हिजो) थप दुई जनामा डेङ्गु र स्क्रव टाइफस पोजेटिभ देखिएको बेनी अस्पतालले जनाएको छ...

१९-जेठ-२०७७ | ०८:२४:२० am