पोखरीमा विष हालिदिँदा ५ लाखबढीको माछा मरे
सिरहाको मिर्चैया नगरपालिका–१२ सिक्रौनस्थित माछा पालिएको एक पोखरीमा विष हालिदिँदा करिब पाँच लाख मूल्य बराबरको माछा मरेको छ । व्यक्तिगत रिसका वा दूशमनिका कारण कसैले पोखरीमा विष हलेको हुन सक्ने आशंका गरिएको छ स्थानीय...

पेस्तोल र गोली सहित पक्राउ
धनुषा, १९ जेठ जनकपुर उपमहानगरपालिका(१७ बलौनीबाट अटोमेटिक पेस्तोल १ थान, म्यागजिन...
बाँकेमा भएको गाडी दुर्घटनाका २१ जना घाइतेको निमवली
नेपालगञ्ज । बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नम्बर २, मा पर्ने कचनापुर र शमसेरगन्जकोबीचमा पर्ने ठोरी जंगलमा दुर्घटनामा घाइते २१ जनाको पहिचान भएको छ । दुर्घटनामा मृत्यु भएका १२ जनाको शव भेरी अस्पतालमा राखिएको छ ।...
१९-जेठ-२०७७ | १२:०७:२९ pmठूलाबडाको सम्पत्ति व्यवस्थापन गर्न थपिएको त होइन लकडाउन ?
काठमाडौं–सोमबार कोरोना भाइरसबाट बच्न भन्दै सरकारले मुलुकलाई लकडाउनमा राखेको ७० औ दिन भएको छ । अब लकडाउन खोलेर नागरिक र मुलुकलाई पुरानै अवस्थामा फकर्ने वातावरण निर्माण गर्नु पर्नेमा सरकारले पुनः २१ गतेबाट लकडाउन बढाएर जेठ...
१९-जेठ-२०७७ | ११:३४:०५ amलकडाउन खुकुलो बनाइँदै :निजी सवारी चल्न दिइने
काठमाडौं–नेपालमा पनि भुषको आगो सल्के जसरी कोरोना संक्रमित बढिरहेका बेला सरकारले लकडाउन खुकुलो बनाउँदै लैजाने तयारी गरेको छ । अत्यावश्यक सेवाका अलावा नागरिकलाई पनि निश्चित नियम पालना गरी कामको सिलसिलामा आवतजावत गर्न दिने तयारी गरेको...
१९-जेठ-२०७७ | ११:२२:०७ amअश्वेत नागरिक हत्या प्रकरणः अमेरिकाका ४० शहरमा कर्फ्यु
एजेन्सी । अमेरिकामा एक अश्वेत नागरिको हत्यापछि हिंसा भड्कीएको छ । अश्वेत नागरिक जर्ज फलयडको हत्याको विरोधमा गरिएको प्रर्दशनले हिंस्रक रुप लिएको हो । हिंसाका कारण दर्जनौं शहरमा आगजनी र लुटपाट मचिचएको छ । फ्लयडको...
१९-जेठ-२०७७ | १०:५३:४० am३ महिनामा आत्महत्या गर्ने सङ्ख्या बढ्दो : ९ सय ८२ जनाले आत्महत्या गरे
काठमाडौं –नेपाल सरकारले कोरोना भाइरसको संक्रमण फैलन नदिन लकडाउन गत चैत्रमा ११ गतेदेखि जारी गरेको थियो । कोरोना भाईरसको महामारी र लकडाउनका कारण पछिल्लो २ महिनामा आत्महत्याको दर ह्वात्तै बढेको छ । गत चैत्रमा ११...
१९-जेठ-२०७७ | १०:१४:०७ amबाँकेमा गाडी दुर्घटना : ११काे मृत्यु २२ घाइते
काठमाडौं । बाँकेमा गाडी दुर्घटना भएकाे छ । बाँकेकाे राप्ती सोनारी गाउँपालिका–२ ठुरिया जंगलमा गाडी दुर्घटना भएकाे हाे । दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको छ भने २२ जना घाइते भएका छन् । नेपालगञ्जबाट सल्यान...
१९-जेठ-२०७७ | ०६:४६:४५ amगुटखा कारोबारी सरावगी रौतहट प्रहरीको फन्दामा मुद्दा चलाउने रौतहट प्रहरीको तयारी
रौतहट -गौरमा खाद्यान्न सामग्री बोकेको ट्रकबाट प्रहरीले १०० बोरा गुट्खा बरामद गरेको छ । पासको दुरुपयोग गरि सुर्तीजन्य गुटखा ओसारपसार गरेको भन्दै स्थानीय गौरका ब्यापारी अरुन सरावगीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। कपिलवस्तुको चन्द्रौटाबाट आएको लु...
१८-जेठ-२०७७ | ०६:३७:०१ pmगुटखा कारोबारी सरागबी रौतहट प्रहरीको फन्दामा मुद्दा चलाउने रौतहट प्रहरीको त्यारी
रौतहट जेष्ठ १८ गौरमा खाद्यान्न सामग्री बोकेको ट्रकबाट प्रहरीले १०० बोरा गुट्खा बरामद गरेको छ । पासको दुरुपयोग गरि सुर्तीजन्य गुटखा ओसारपसार गरेको भन्दै स्थानीय गौरका ब्यापारी अरुन सरावगीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। कपिलवस्तुको चन्द्रौटाबाट...
१८-जेठ-२०७७ | ०६:२९:४६ pmसवारी दुर्घटनामा परी दुई जनाको मृत्यु
काठमाडौं, १८ जेठ धादिङ, रोराङ गाउँपालिका-७ बाँदरे मोडस्थित सडकमा ना.७ ख ७६७२ नम्बरको ट्रक र लु.१९ प १२२९ नम्बरको मोटरसाइकल आइतबार बिहान एकआपसमा ठक्कर खाई दुर्घटना हुँदा मोटरसाइकल चालक सर्लाही लालबन्दी नगरपालिका-७ बस्ने ५०...
१८-जेठ-२०७७ | ०५:४९:४६ pmजबरजस्ती करणी उद्योग गरेको अभियोगमा पक्राउ
उदयपुर, १८ जेठ २६ वर्षीया महिलालाई जबरजस्ती करणी उद्योग गरेको अभियोगमा त्रियुगा नगरपालिका ८ उत्राईटोल बस्ने २५ वर्षीय प्रकाश दनुवारलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । ती महिलालाई आफ्नै मकैबारीमा घाँस काटीरहेको अवस्थामा...
१८-जेठ-२०७७ | ०५:३८:३० pmरौतहटमा प्रहरीद्वारा सय बोरा गुट्का सहितकाे ट्रक पक्राउ
अमित ठाकुर,रौतहट- रौतहट जिल्लाको सदरमुकाम गौरमा नेपाल प्रहरीका क्राईम टोलीले ठूलो मात्रामा गुट्का सहितकाे ट्रक पक्राउ गरेका छ । बिश्वब्यापीरुपमा फैलिएका नोबेल कोरोना भाईरस अर्थात् कोभिड १९ मा सरकारले अहिले मदिरा तथा गुट्का खरिद...
१८-जेठ-२०७७ | ११:२०:४६ amक्वारेन्टाइनबाट भागेर आत्महत्या
गुल्मी – गुल्मीको क्वारेन्टाइनमा राखिएका एक व्यक्तिले आत्महत्या गरेका छन् । शनिबार मात्रै भारतबाट आएका छत्रकोट गाउँपालिका–४ का ५६ वर्षीय चन्द्रबहादुर परियारलाई आदर्श माविको क्वारेन्टाइनमा राखिएको थियो । शनिबार क्वारेन्टाइनमा राखिएकाहरुको स्वास्थ्यकर्मीहरुले स्वास्थ्य जाँच गरिरहेका...
१८-जेठ-२०७७ | ०८:४७:१३ am