मंगलबार, आश्विन १३, २०७७ | Tuesday, September 29, 2020

काठमाडौँ
[bsa_pro_ad_space id=33]
[bsa_pro_ad_space id=33]
मंगलबार, आश्विन १३, २०७७ Tuesday, September 29, 2020
स्थानीय
रौतहटमा थप १८ जनामा कोरोना पुष्टि १९-जेठ-२०७७ ३:२७ pm

रौतहटमा थप १८ जनामा कोरोना पुष्टि

    अमित ठाकुर,    रौतहटमा २३४ पुग्यो। रौतहट जेष्ठ १९ रौतहटको अल्गै दुई पालिकाको क्वारेन्टाइनबाट थप १८ जना पुरुषमा कोरोना पुष्टि भएको हो। रौतहटको परोहा नगरपालिका र यमुनामाई गाउँपालिका कोरोना पुष्टि भएको जनस्वास्थ्य कार्यालय...

पोखरीमा विष हालिदिँदा ५ लाखबढीको माछा मरे

पोखरीमा विष हालिदिँदा ५ लाखबढीको माछा मरे

  सिरहाको मिर्चैया नगरपालिका–१२ सिक्रौनस्थित माछा पालिएको एक पोखरीमा विष हालिदिँदा करिब...

मृत अवस्थामा फेला

  १९ जेठ सर्लाही धनकौल गाउँपालिका ४ मैनाथपुरस्थित सडकमा रहेको बासको झ्याङ छेउमा हाल नाम थर वतन नखुलेका अन्दाजी ६० वर्षीय पुरुष आइतबार दिउँसो मृत अवस्थामा फेला परेका छन् । रुकुम ९ पश्चिम आठविसकोट नगरपालिका...

१९-जेठ-२०७७ | ०१:०१:१० pm
बाँकेमा भएको गाडी दुर्घटनाका २१ जना घाइतेको निमवली

नेपालगञ्ज । बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नम्बर २, मा पर्ने कचनापुर र शमसेरगन्जकोबीचमा पर्ने ठोरी जंगलमा दुर्घटनामा घाइते २१ जनाको पहिचान भएको छ । दुर्घटनामा मृत्यु भएका १२ जनाको शव भेरी अस्पतालमा राखिएको छ ।...

१९-जेठ-२०७७ | १२:०७:२९ pm
कर्णाली जिल्लामा यार्सा संकलन र विद्यालय खुला गर्ने तयारी

सुर्खेत । कर्णाली सरकारले प्रदेशका हिमाली जिल्लाहरुमा यार्सागुम्बा संकलन र विद्यालय सञ्चालन गर्ने निर्णय गरेकाे छ। मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा बसेको कर्णाली प्रदेश विपद् व्यवस्थापन केन्द्रको बैठकले कर्णालीका हिमाली जिल्ला हुम्ला, मुगु र डाेल्पामा आवश्यक...

१९-जेठ-२०७७ | ११:५७:३१ am
ठूलाबडाको सम्पत्ति व्यवस्थापन गर्न थपिएको त होइन लकडाउन ?

काठमाडौं–सोमबार कोरोना भाइरसबाट बच्न भन्दै सरकारले मुलुकलाई लकडाउनमा राखेको ७० औ दिन भएको छ । अब लकडाउन खोलेर नागरिक र मुलुकलाई पुरानै अवस्थामा फकर्ने वातावरण निर्माण गर्नु पर्नेमा सरकारले पुनः २१ गतेबाट लकडाउन बढाएर जेठ...

१९-जेठ-२०७७ | ११:३४:०५ am
लकडाउन खुकुलो बनाइँदै :निजी सवारी चल्न दिइने

काठमाडौं–नेपालमा पनि भुषको आगो सल्के जसरी कोरोना संक्रमित बढिरहेका बेला सरकारले लकडाउन खुकुलो बनाउँदै लैजाने तयारी गरेको छ । अत्यावश्यक सेवाका अलावा नागरिकलाई पनि निश्चित नियम पालना गरी कामको सिलसिलामा आवतजावत गर्न दिने तयारी गरेको...

१९-जेठ-२०७७ | ११:२२:०७ am
राष्ट्रपति कार्यालयमा १ करोडको नयाँ गलैँचा

काठमाडौं – राष्ट्रपति कार्यालयमा पूराना गलैँचा फालेर नयाँ गलैँचा राख्न थालिएको छ । राष्ट्रपति कार्यालयमा दुईवटा ठूला हलका लागि करिब ३०–३० लाख पर्ने गलैँचा र अन्य कोठाहरुका लागि करिब ४० लाख पर्ने गलैँचा फेर्न लागिएको...

१९-जेठ-२०७७ | ०८:५७:११ am
म्याग्दीमा थख्या १२ पुग्योप दुई जनामा डेङ्गु-संक्रमितको संख्या १२ पुग्यो

म्याग्दी-हिमाली जिल्ला म्याग्दीमा कोरोना भाइरस (कोभिड १९) को संक्रमणसंगै डेंगु र स्क्रव टाइफसको संक्रमण समेत बढ्दै जान थालेको छ । आइतवार (हिजो) थप दुई जनामा डेङ्गु र स्क्रव टाइफस पोजेटिभ देखिएको बेनी अस्पतालले जनाएको छ...

१९-जेठ-२०७७ | ०८:२४:२० am
शिक्षक तथा स्थानीयले भत्काए विद्यालय-यस्ताे छ कारण

जाजरकोट- गाउँका शिक्षक तथा स्थानीयले विद्यालय भत्काइदिएका छन् । भारतबाट आएका स्थानीयहरुलाई विद्यालयको भवनमा राख्न लागेको भन्दै उनिहरुले विद्यालय भत्काएका हुन् । भेरी नगरपालिक–६ कृष्ण मन्दिरमा रहेको कृष्ण प्राथमिक विद्यालयको भवनमा भारतलगायतका मुलुकबाट उद्धार गरी...

१७-जेठ-२०७७ | ०७:०७:२७ am
सुत्केरी व्यथा लागेपछि क्‍वारेन्टाइनमै बच्चा जन्मियाे

अछाम-क्‍वारेन्टाइनमा बसेकी महिलाले बच्चा जन्माएकी छन् । अछाममा क्‍वारेन्टाइनमा बसेकी महिलाले बच्चा जन्माएकी हुन् । सुना नेपालीले शुक्रबार जिल्लाको मेल्लेख गाउँपालिका-३ ठाँटीको नवदुर्गा मावि क्‍वारेन्टाइनमा छोरो जन्माएकी हुन । ठाँटीस्थित बगुडा स्वास्थ्य चौकीका इन्चार्ज नरेन्द्र...

१६-जेठ-२०७७ | ०४:२३:१२ pm
रौतहटमा क्वारेन्टाइन बनाउने बिषयमा झडप: प्रहरीद्वारा १२ राउन्ड हवाई फायर

अमित ठाकुर,रौतहट-रौतहटको कटहरिया नगरपालिकामा क्वारेन्टिन निर्माण गर्ने विषयमा प्रहरी र स्थानीय बिच झडप भएको छ । रौतहटको कटहरिया नगरपालिकाले वडा नं १ मा रहेका भसेडवा माध्यमिक विद्यालयमा नगरपालिकाले क्वारेन्टाइन निर्माण गर्न लाग्दा स्थानीयसँग विवाद भएको...

१५-जेठ-२०७७ | ०७:४१:३८ pm
दृष्टिबिहिन दम्पती सोध्छन् सरकार लकडाउन कहिले खुल्छ ?

भक्तपुर-कोरोना भाइरसको संक्रमणलाई नियन्त्रण गर्न भन्दै सरकारले घोषणा गरेको लकडाउनको ६४ औ दिनसम्म आइपुग्दा सायद सबैको दैनिकी उकुसमुकुस र कष्ठकर रुपमा नै बित्दै छ होला । तपाई हाम्रो दैनिकी त यसरी चल्दै छ भने श्रीमान...

१३-जेठ-२०७७ | ०१:२८:०४ pm
रुकुम घटना:आधा घण्टा सडकमा दौडिएर नदीमा हामफाल्यौँ तर हामी माथि ढुङ्गामुढा भैरह्यो

तीन वर्षदेखिको प्रेमलाई विवाहमा परिणत गर्ने लक्ष्यका साथ जाजरकोटको भेरी नगरपालिका–४ रानागाउँका २१ वर्षीय नवराज विक र पश्चिमरुकुमको चौरजहारी नगरपालिका–८ सोतीकी १७ वर्षीया मल्ल थरकी युवतीकहाँ पुगे । नवराज र उहाँका १९ जना साथी बाटोमा...

१३-जेठ-२०७७ | १०:१३:०७ am