बिहिबार, साउन २९, २०७७ | Thursday, August 13, 2020

काठमाडौँ
[bsa_pro_ad_space id=33]
[bsa_pro_ad_space id=33]
बिहिबार, साउन २९, २०७७ Thursday, August 13, 2020

बाजुरा अस्पतालको आइसोलेसनमा बालिकाको मृत्यु

  जिल्ला अस्पताल बाजुराको आइसोलेसनमा राखिएकी एक बालिकाको मृत्यु भएको छ। मृत्यु हुनेमा बूढीगंगा नगरपालिका(१ की दुई वर्षीया बालिका रहेकी छन्। ती बालिकाको आइतबार बिहान साढे २ बजेतिर मृत्यु भएको अस्पतालका प्रमुख डा। रुपचन्द्र विश्‍वकर्माले पुष्टि गरे। ुक्‍वारेन्टाइनमा रहेकी बालिका अचेत भएपछि अस्पताल ल्याइएको थियो। तर आज बिहान उपचारकै क्रममा उनको मृत्युभयो। परीक्षणका लागि...

कोरोना भाइरसविरुद्धकाे भ्याक्सिन यसै वर्षको अन्तसम्ममा विश्व बजारमा : चीन

काठमाडौं । कोरोना भाइरसविरुद्धकाे भ्याक्सिन यसै वर्षको अन्तसम्ममा विश्व बजारमा आउने दाबी गरिएको छ । चीनले बनाएको भ्याक्सिन याे वर्षको...

लकडाउन ३२ जेठसम्म: सेना समेत परिचालन गरिने

काठमाडौं । सरकारले लकडाउनलाई ३२ जेठसम्म लम्ब्याउने निर्णय गरेको छ । कोरोना भाइरस (कोभिड-१९) को संक्रमण फैलिन नदिन लकडाउनको मोडालिटी...

रौतहटमा थप ६ जनामा कोरोना पुष्टि रौतहटमा संक्रमितको संख्या १८७ पुग्यो

  अमित ठाकुर,रौतहट जेष्ठ १७।बिश्वब्यापीमा फैलिएको कोरोना भाईरस अर्थात् कोभिड १९ अन्य देश जस्तै नेपालमा पनि संक्रमितको संख्या बढ्न थालेको...

संक्रमितको संख्या १४०१ पुग्याे: आज शनिबार थपिए १८९ जना

काठमाडौं : नेपालमा कोरोना भाइरस संक्रमितको संख्या १४०१ पुगेको छ । शनिबार १८९ जना थपिएसँगै देशभर संक्रमितको संख्या १४०१ पुगेको...

कपिलवस्तुमा एकैदिन ७७ जनामा संक्रमण पुष्टि

बुटवल । कपिलवस्तुमा शनिबार थप ७७ जनामा कारोना संक्रमण पुष्टि भएको छ । शनिबार थपिएका नयां संक्रमितहरुमध्ये महाराजगञ्ज नगरपालिकाका १६...

भारतबाट फर्किएर क्वारेन्टाइनमा बसेका युवकको मृत्यु

  पीसीआर परीक्षण रिर्पोट आउन बाँकीकाठमाडौं । भारतबाट फर्किएका एक युवकको मृत्यु भएको छ। दैलेख दुल्लु नगरपालिका(११ का ३५ वर्षीय...