नेपालमा थप २२६ जनामा कोरोना संक्रमणको पुष्टि
काठमाडौं-नेपालमा थप २२६ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा २२६ जनामा कोरोना संक्रमणको पुष्टि भएको हाे । संक्रमित मध्य २ सय १३ जना पुरुष र १३ जना महिला रहेका छन् ।...
ठूलाबडाको सम्पत्ति व्यवस्थापन गर्न थपिएको त होइन लकडाउन
काठमाडौं । सोमबार कोरोना भाइरसबाट बच्न भन्दै सरकारले मुलुकलाई लकडाउनमा राखेको ७० औ दिन भएको छ । अब लकडाउन खोलेर नागरिक र मुलुकलाई पुरानै अवस्थामा फकर्ने वातावरण निर्माण गर्नु पर्नेमा सरकारले पुनः २१ गतेबाट लकडाउन...
१९-जेठ-२०७७ | ०२:४१:२१ pmपोखरीमा विष हालिदिँदा ५ लाखबढीको माछा मरे
सिरहाको मिर्चैया नगरपालिका–१२ सिक्रौनस्थित माछा पालिएको एक पोखरीमा विष हालिदिँदा करिब पाँच लाख मूल्य बराबरको माछा मरेको छ । व्यक्तिगत रिसका वा दूशमनिका कारण कसैले पोखरीमा विष हलेको हुन सक्ने आशंका गरिएको छ स्थानीय...
१९-जेठ-२०७७ | ०१:५९:२२ pmभैरहवाको भीम अस्पतालबाट २५ जना डिस्चारज
१९ जेठ, बुटवल । रुपन्देहीको भैरहवास्थित भीम अस्पतालमा भर्ना भएका २५ जना कोरोना संक्रमित निको भएर घर फर्केका छन् । कोरोना पोजेटिभ देखिएपछि अस्पताल भर्ना भएका २५ जना सबैले कोरोनालाई जितेका हुन् । े...
१९-जेठ-२०७७ | ०१:४१:१६ pmखोलामा आएको बाढीले बगाई २ जना बेपत्ता
कैलाली, १९ जेठ चुरे गाउँपालिका-३ स्थित पातली खोलामा सोमबार बिहान आएको बाढीले बेगाई सोही खोला नजिक बस्दै आएका २ जना बेपत्ता भएका छन् । बेपत्ता हुनेहरुमा सोही गाउँपालिका सहजपुर बोक्टान निर्माणाधिन सडक खण्डमा लेवर...
१९-जेठ-२०७७ | ०१:१५:४५ pmडुबेर मृत्यु
सिरहा १९ जेठ कर्जन्हा नगरपालिका-४ भुल्के बस्ने शम्भु बि.क.को घरमा बस्दै आएका उनकै भान्जा अन्दाजी ९ वर्षीय बीरन बि.क. खाल्टोमा जमेको पानीमा डुबेर आइतबार दिउँसो मृत्यु भएको छ । खेतमा ट्याक्टरले माटो खनेको खाल्टोमा...
१९-जेठ-२०७७ | ०१:०९:११ pmमृत अवस्थामा फेला
१९ जेठ सर्लाही धनकौल गाउँपालिका ४ मैनाथपुरस्थित सडकमा रहेको बासको झ्याङ छेउमा हाल नाम थर वतन नखुलेका अन्दाजी ६० वर्षीय पुरुष आइतबार दिउँसो मृत अवस्थामा फेला परेका छन् । रुकुम ९ पश्चिम आठविसकोट नगरपालिका...
१९-जेठ-२०७७ | ०१:०१:१० pmसल्यानतर्फ जाँदै गरेको गाडी दुर्घटना हुँदा १२ जनाको मृत्यु २१ जना घाइते
बाँके, १९ जेठ राप्ती सोनारी गाउँपालिका-२ ठोरी जंगलस्थित सडकमा सल्यानतर्फ जाँदै गरेको बा.५ ख ५९९५ नम्बरको फोर्स गाडी आइतबार राति दुर्घटना हुँदा गाडीमा सवार १२ जनाको मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका उनीहरुको...
१९-जेठ-२०७७ | १२:५३:०५ pmपेस्तोल र गोली सहित पक्राउ
धनुषा, १९ जेठ जनकपुर उपमहानगरपालिका(१७ बलौनीबाट अटोमेटिक पेस्तोल १ थान, म्यागजिन ३ थान गोली ५ राउण्ड र चक्कु १ थान सहित महोत्तरी लोहरपट्टी नगरपालिका ८ भम्रपुरा बस्ने डिकी भन्ने २० वर्षीय अजिजुल राईनलाई आइतबार...
१९-जेठ-२०७७ | १२:४५:४४ pmबाँकेमा भएको गाडी दुर्घटनाका २१ जना घाइतेको निमवली
नेपालगञ्ज । बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नम्बर २, मा पर्ने कचनापुर र शमसेरगन्जकोबीचमा पर्ने ठोरी जंगलमा दुर्घटनामा घाइते २१ जनाको पहिचान भएको छ । दुर्घटनामा मृत्यु भएका १२ जनाको शव भेरी अस्पतालमा राखिएको छ ।...
१९-जेठ-२०७७ | १२:०७:२९ pmकर्णाली जिल्लामा यार्सा संकलन र विद्यालय खुला गर्ने तयारी
सुर्खेत । कर्णाली सरकारले प्रदेशका हिमाली जिल्लाहरुमा यार्सागुम्बा संकलन र विद्यालय सञ्चालन गर्ने निर्णय गरेकाे छ। मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा बसेको कर्णाली प्रदेश विपद् व्यवस्थापन केन्द्रको बैठकले कर्णालीका हिमाली जिल्ला हुम्ला, मुगु र डाेल्पामा आवश्यक...
१९-जेठ-२०७७ | ११:५७:३१ amठूलाबडाको सम्पत्ति व्यवस्थापन गर्न थपिएको त होइन लकडाउन ?
काठमाडौं–सोमबार कोरोना भाइरसबाट बच्न भन्दै सरकारले मुलुकलाई लकडाउनमा राखेको ७० औ दिन भएको छ । अब लकडाउन खोलेर नागरिक र मुलुकलाई पुरानै अवस्थामा फकर्ने वातावरण निर्माण गर्नु पर्नेमा सरकारले पुनः २१ गतेबाट लकडाउन बढाएर जेठ...
१९-जेठ-२०७७ | ११:३४:०५ amलकडाउन खुकुलो बनाइँदै :निजी सवारी चल्न दिइने
काठमाडौं–नेपालमा पनि भुषको आगो सल्के जसरी कोरोना संक्रमित बढिरहेका बेला सरकारले लकडाउन खुकुलो बनाउँदै लैजाने तयारी गरेको छ । अत्यावश्यक सेवाका अलावा नागरिकलाई पनि निश्चित नियम पालना गरी कामको सिलसिलामा आवतजावत गर्न दिने तयारी गरेको...
१९-जेठ-२०७७ | ११:२२:०७ am