बिहिबार, साउन २९, २०७७ | Thursday, August 13, 2020

काठमाडौँ
[bsa_pro_ad_space id=33]
[bsa_pro_ad_space id=33]
बिहिबार, साउन २९, २०७७ Thursday, August 13, 2020
अन्तर्राष्ट्रिय
अश्वेत नागरिक हत्या प्रकरणः अमेरिकाका ४० शहरमा कर्फ्यु १९-जेठ-२०७७ १०:५३ am

अश्वेत नागरिक हत्या प्रकरणः अमेरिकाका ४० शहरमा कर्फ्यु

एजेन्सी । अमेरिकामा एक अश्वेत नागरिको हत्यापछि हिंसा भड्कीएको छ । अश्वेत नागरिक जर्ज फलयडको हत्याको विरोधमा गरिएको प्रर्दशनले हिंस्रक रुप लिएको हो । हिंसाका कारण दर्जनौं शहरमा आगजनी र लुटपाट मचिचएको छ । फ्लयडको...

अमेरिकाको प्रदर्शनले हिंसात्मक रुप लिँदै: ३० शहरमा कर्फ्यु

अमेरिकाको प्रदर्शनले हिंसात्मक रुप लिँदै: ३० शहरमा कर्फ्यु

एजेन्सी-अश्वेत नागरिक जर्ज फ्लोयडको प्रहरी हिरासतमा मृत्युपछि त्यसको विरुद्धमा भएका प्रदर्शनकारी र...

पाकिस्तानमा अन्तराष्ट्रिय उडान सुचारू

पाकिस्तानका संचारमाध्यमहरूका अनुसार पाकिस्तानले शुक्रबार एक सूचना जारी गर्दै अन्तराष्ट्रिय उडान सुरू गरेकाे छ । शुक्रबारबाट उसले चाटर्ड र नियमित तालिकामा नराखिएको उडान सुरू गरेको हाे । आज शनिबारबाट पाकिस्तानका नियमित उडान सुरूहुने भएका छन्।...

१७-जेठ-२०७७ | ०७:२५:१४ am
अमेरिकाले विश्व स्वास्थ्य संगठन सँग सबै सम्बन्ध तोडेको ट्रम्पकाे घोषणा

काठमाडौं-अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) सँग अमेरिकाले सबै सम्बन्ध तोडेको घोषणा गरेका छन् । ट्रम्पले यसअघि नै अमेरिकाले दिँदै आएको आर्थिक सहयोग बन्द गराएका थिए । कोरोना भाइरस संक्रमण फैलिनबाट रोक्न डब्ल्यूएचओ...

१७-जेठ-२०७७ | ०६:२१:३७ am
युद्धको तयारी गर्न चिनियाँ सेनालाई राष्ट्रपति सी जिनपिङकाे निर्देशन

काठमाडाैँ- जनमुक्ति सेना र जनमुक्ति सशस्त्र बलका प्रतिनिधिसँगको छलफलका क्रममाचीनका राष्ट्रपति सी जिनपिङले सेनालाई युद्धको तयारी गर्न निर्देशन दिएका छन् । चिनियाँ जनमुक्ति सेनासँगकाे छलफलमा उनले सो निर्देशन दिएका हुन् । करिब २० लाख सैनिक...

१४-जेठ-२०७७ | ११:२१:४४ am
अमेरिकामा एकै दिन ७ सय ४० जनाको मृत्यु: मृत्यु हुनेको संख्या १ लाख नाघ्याे

काठमाडौं- अमेरिकामा एकै दिन ७ सय ४० जनाको मृत्यु भएको छ । हिजो एकै दिन ७ सय ४० जनाको मृत्यु भएसँगै अमेरिकामा कोरोना भाइरस (कोभिड–१९) बाट मृत्यु हुनेको संख्या एक लाख नाघेको छ । अमेरिकामा...

१४-जेठ-२०७७ | ०७:०६:३३ am
करण जोहर आइसोलेशनमा

बलिउडका चर्चित निर्माता करण जोहर आइसोलेशनमा बसेका छन् । उनको घरमा काम गर्ने दुई व्यक्तिमा कोरोना संक्रमण देखिएपछि उनी आइसोलेशनमा बसेकाे जानकारी दिएका छन् । ट्वीटरमा करण जोहरले लेखेका छन्, ‘परिवारका सबै सदस्य र अन्य...

१३-जेठ-२०७७ | ०७:२५:३८ am
बेलायतमा अत्यावश्यक बाहेकका पसल पनि खुल्ने

काठमाडौं । बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले प्रेस ब्रिफिङमा अत्यावश्यक बाहेकका पसल पनि खुल्ने बताएका छन् । प्रधानमन्त्री  जोन्सनले  १५ जुनदेखि अत्यावश्यक बाहेकका खुद्रा पसल पनि खोल्न दिइने बताएका हुन् । यद्यपि सबै पसलहरुले सरसफाइमा भने...

१३-जेठ-२०७७ | ०७:०७:१३ am
कोरोनाभाइरसका कारण सुन खानीकाे काम बन्द: सुनकाे मुल्य बढन सक्ने

एजेन्सी- दक्षिण अफ्रिकाको पोनेन्ग सुन खानीको काम बन्द गरिएको छ । कोरोनाभाइरसको १६४ संक्रमित फेला परेपछि सुन खानीको काम बन्द गरिएकाे हाे । पोनेन्ग संसारको सबैभन्दा गहिरो सुन खानीकाे सुचिमा पर्दछ । कोरोनाभाइरसका कारण सुनखानी...

१२-जेठ-२०७७ | ०७:२८:५१ am
कोरोनाभाइरसका नौवटा खोप परीक्षणको तेस्रो चरणमा: दुई खाेप बढी प्रभावकारी

कोरोनाभाइरसका नौवटा खोप परीक्षणको तेस्रो चरणमा पुगेको विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ) ले जनाएको छ । हाल विश्वभर १५५ भन्दा बढी खोप विकासको परीक्षण चलिरहेको छ । अनुसन्धान भइरहेका ती खोपले मानव समुदायलाई आशा भने जगाएको...

१२-जेठ-२०७७ | ०७:०४:१० am
भारतीय सीमामा चिनले कब्जा गरेकाे भारतीय मिडियाकाे दावी

नयाँदिल्ली-भारत र चीनको सीमाक्षेत्र लद्दाखस्थित दुई देशका सेनाबीच तनाब बढेकाे छ । गलवान नदी क्षेत्रमा पर्ने सीमाका तीन स्थानमा चिनियाँ सेना सक्रिय देखिएको भारतीय मिडियाले बताएका छन् । कोरोनाभाइरस महामारीका बावजुद भारतीय सेना प्रमुख एमएम...

११-जेठ-२०७७ | ०३:५६:२९ pm
भारतमा एकै दिन १ सय ३७ जनाको मृत्यु

नयाँदिल्ली-कोरोनाभाइरसका कारण शनिबार एकैदिन भारतमा १ सय ३७ जनाको मृत्यु भएकाे छ । साथै भारतमा अहिलेसम्मकै दोस्रो धेरै सङ्क्रमित भेटिएका छन् । भारतमा हालसम्म संक्रमितको संख्या एक लाख ३२ हजार ६ पुगेको छ । अधिकारीहरुले...

११-जेठ-२०७७ | ०३:२४:१२ pm
भारतीय पत्रकार अर्नब गोस्वामी बिरुद्ध मुद्दा चलाउन आदेश

काठमाडौं । भारतीय पत्रकार अर्नब गोस्वामीबिरुद्ध साम्प्रदायिक सद्भाव भड्काएको आरोपमा अदालतले स्थानीय प्रहरीलाई मुद्दा चलाउन आदेश दिएको छ । मुस्लिम धर्मावलम्बीको मानहानी र गाली बेइज्जती गरेवापत मुम्बई प्रहरीले मुद्दा दर्ता गर्न लागेको हाे । मुद्दा...

११-जेठ-२०७७ | ०९:२१:४५ am
भारतमा कोरोना भाइरसबाट संक्रमितको संख्या १ लाख २५ हजार नाघ्यो

एजेन्सी-भारतमा शुक्रबारसम्म कोभिड–१९ संक्रमितको संख्या १ लाख २५ हजार १०१ पुगेको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । शनिबार बिहान जारी तथ्याङ्कअनुसार भारतमा कोभिड १९ बाट मृत्यु हुने व्यक्तिको संख्या ३ हजार ७२० जना...

१०-जेठ-२०७७ | ०१:३३:४२ pm