थप १४ जनामा कोरोना संक्रमण पुष्टि
दैलेख-थप १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । दैलेखमा थप १४ जनामा कोरोना पुष्टि भएको हाे । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा गरिएको स्वाब परीक्षणमा शुक्रबार थप १४ जनामा कोरोना पोजेटिभ देखिएको...

शिक्षक तथा स्थानीयले भत्काए विद्यालय-यस्ताे छ कारण
जाजरकोट- गाउँका शिक्षक तथा स्थानीयले विद्यालय भत्काइदिएका छन् । भारतबाट आएका स्थानीयहरुलाई...
कर्णाली प्रदेशमा कोराना संक्रमणकाे गति तीब्र
काठमाडौं-कर्णाली प्रदेशमा कोराना तीब्र गतिमा फैलिन थालेको छ । कर्णालीमा सबैभन्दा पछि देखिएको कोराना पछिल्लो विवरणअनुसार त्यहाँ संक्रमितको संख्या २३ पुगेको छ । भारतबाट आएकामध्येमा सोमबार गरिएको परीक्षणमा थप १२ जनामा कोरोना संक्रमण पोजेटिभ देखिएसँगै...
१३-जेठ-२०७७ | ०६:५७:१५ amयो वर्ष यार्चागुम्बा संकलनमा प्रतिबन्ध
मुगु — कोरोना भाइरस (कोभिड १९) संक्रमणको जोखिम र लकडाउनका कारण मुगुम कार्मारोङ गाउँपालिकाले यो वर्ष यार्चागुम्बु संकलनमा प्रतिबन्ध लगाएको छ । मुगुम कार्मारोङका पाटनमा यार्चा टिप्न याे पहिलो पल्ट प्रतिबन्ध लगाइएको हो । गाउँपालिकाले...
२९-बैशाख-२०७७ | ०८:००:३० amराति १२ बजेदेखि कर्णाली प्रदेशका सबै नाका सिल
काठमाडौं । सोमबार राति १२ बजेदेखि कर्णाली प्रदेश सरकारले प्रदेशमा प्रवेश गर्ने सबै नाका एक हप्तासम्म पूर्ण रुपमा बन्द (सिल) गर्ने निर्णय गरेको छ । सोमबार बसेको प्रदेशको विपद व्यवस्थापन केन्द्रकोबैठकले सवारी तथा पैदलमार्ग पूर्ण...
२२-बैशाख-२०७७ | ०८:१६:४६ pmकोरोना भाइरसको संक्रमण फैलिन नदिन कर्णाली प्रदेश एक हप्ता सिल
काठमाडौं- कर्णाली प्रदेश सरकारले कर्णाली भित्रिने सबै नाका आगामी एक हप्ता सिल गर्ने निर्णय गरेको छ । कोरोना भाइरसको संक्रमण फैलिन नदिन प्रदेश सरकारले यस्ताे निर्णय गरेको हाे । आज मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको संयोजकत्वमा बसेको...
२२-बैशाख-२०७७ | ०५:२८:१२ pmनगरपालिकाका प्रमुखमाथि आक्रमण
जाजरकोट । जाजरकोटको भेरी नगरपालिकाका प्रमुख चन्द्रप्रकाश घर्तीमाथि आक्रमण भएको छ । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता एवं नगरप्रमुख घर्तीमाथि शनिबार जिल्लाको भेरी नगरपालिका–१० को फेराखोलास्थित भेरी नदीको किनार छेउमा आक्रमण भएको हो...
१४-बैशाख-२०७७ | ०८:५१:५४ amकर्णाली सरकारले अलपत्रलाई गन्तव्यमा पुर्याइदिने
सुर्खेत । कर्णाली प्रदेश सरकारले बन्दाबन्दीका कारण अलपत्र परेका प्रदेशका नागरिकलाई गन्तव्य पुग्न दिने निर्णय गरेको छ । प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा बिहीबारको प्रदेश सङ्कट व्यवस्थापन केन्द्र बैठकले सो निर्णय गरेको हो ।...
१२-बैशाख-२०७७ | ०८:००:४० am“अन्नको भकारी रित्तिँदै गयो:नयाँ अन्न थप्न नपाउने भइयो”
पुरुषोत्तम थापा,दुल्लू-“घरमा भएको पुरानो अन्नको भकारी रित्तिँदै गयो, नयाँ अन्न थप्न नपाउने भइयो ।” नयाँ अन्न थप्नका लागि घरघरमा अन्न भण्डारण गर्ने भकारी सुधार गरिरहेका चिन्तित किसानहरूको भनाइ हो यो । लकडाउनले पुरानो अन्न राखिएको...
०७-बैशाख-२०७७ | १०:३४:४५ amविकासबाहेकका सबै बजेट कोरोना रोकथाममा खर्च
विनोदसिंह विष्ट- बैतडीको पुर्चौंडी नगरपालिकाले विकास बजेटबाहेकका सबै बजेट कोरोना रोकथाम तथा नियन्त्रणमा खर्च गर्ने निर्णय गरेको छ । कोरोना भाइरस रोकथाम तथा नियन्त्रण नगरस्तरीय समन्वय समितिको बिहीबार बसेको बैठकले यस्तो निर्णय गरेको नगरपालिकाका प्रवक्ता...
०५-बैशाख-२०७७ | ०३:४९:२३ pmएसईई परिक्षाकाे विकल्प: बर्षभरिकाे परिक्षा मुल्यांङ्कनका आधारका अङ्क दिएर उतिर्ण गराउने प्रस्ताव
काठमाडाैँ-कोरोना भाइरस (कोभिड–१९) का कारण माध्यमिक शिक्षा परीक्षा (एसईई)को परीक्षा हुन सकेको छैन । यसले पुरै शैक्षिक सत्र प्रभावित तुल्याएकाे छ । साथै एक कक्षा १ देखि ९ सम्म वार्षिक परीक्षा भएपनि नतिजा (रिजल्ट) सार्वजनिक...
०५-बैशाख-२०७७ | ०९:२०:३० amभारतसँगकाे १०१ किलोमिटर सीमाक्षेत्र शिल
अत्तरिया । सशस्त्र प्रहरी बल कैलालीले भारतसँग सीमा जोडिएको १०१ किलोमिटर क्षेत्रलाई पूरै शिल गरेको छ । कोभिड–१९ को रोकथाम तथा नियन्त्रणका लागि सशस्त्र प्रहरीले भारतसँग सीमा जोडिएका क्षेत्रमा मानिसको आगमन रोक्न शिल गरेको हो...
२९-चैत्र-२०७६ | ०८:४६:१६ amप्रत्यक प्रदेशलाई कोरोना परीक्षणका लागि ५ हजार र्यापिड टेष्ट किट
काठमाडौं - सरकारले कोरोना भाइरसको नमुना परीक्षणका लागि प्रत्येक प्रदेशमा ५ हजार र्यापिड टेष्ट किट उपलब्ध गराएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा बिहीबार आयोजित मिडिया ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता एवम् स्वास्थ्य समन्वय महाशाखा प्रमुख डा....
२७-चैत्र-२०७६ | ०६:१५:४३ pmराराताल
नेपालको सबैभन्दा ठूलो ताल–रारा । मुगु जिल्लामा रहेको ताल १०६ वर्गकिमि क्षेत्रफलमा फैलेको छ । तालको गहिराइ १६७ मिटर, लम्बाइ ५.१ किलोमिटर र चौडाइ २.७ किलोमिटर छ । [caption id="attachment_85542" align="alignnone" width="1024"] ????????????????????????????????????[/caption] ताल किनारको...
२५-चैत्र-२०७६ | ०३:४५:३५ pm