बिहिबार, आश्विन १५, २०७७ | Thursday, October 01, 2020

काठमाडौँ
[bsa_pro_ad_space id=33]
[bsa_pro_ad_space id=33]
बिहिबार, आश्विन १५, २०७७ Thursday, October 01, 2020
प्रदेश नं ४
म्याग्दीमा थख्या १२ पुग्योप दुई जनामा डेङ्गु-संक्रमितको संख्या १२ पुग्यो १९-जेठ-२०७७ ८:२४ am

म्याग्दीमा थख्या १२ पुग्योप दुई जनामा डेङ्गु-संक्रमितको संख्या...

म्याग्दी-हिमाली जिल्ला म्याग्दीमा कोरोना भाइरस (कोभिड १९) को संक्रमणसंगै डेंगु र स्क्रव टाइफसको संक्रमण समेत बढ्दै जान थालेको छ । आइतवार (हिजो) थप दुई जनामा डेङ्गु र स्क्रव टाइफस पोजेटिभ देखिएको बेनी अस्पतालले जनाएको छ...

गण्डकी प्रदेशमा थप ३ जना कोरोना संक्रमित

गण्डकी प्रदेशमा थप ३ जना कोरोना संक्रमित

पोखरा- थप ३ जना कोरोना संक्रमित गण्डकी प्रदेशमा भेटिएका छन् । स्वास्थ्य...

नेपाली कांग्रेस संसदीय दलकाे प्रवक्तामा दवाडी

काठमाडाैं- नेपाली कांग्रेस गण्डकी प्रदेशले संसदीय दलकाे प्रवक्ता प्रकाशचन्द्र दवाडीलाई तोकेको छ । संसदीय दलका नेता कृष्णचन्द्र नेपालीको अध्यक्षतामा सम्पन्न बैठकले शनिबार दवाडीलाई प्रवक्ता ताेकेकाे हाे । गण्डकी प्रदेशमा कांग्रेसकाे भूमिकामाथि गुनासाे बढिरहेकाे बेला दवाडीलाई...

११-जेठ-२०७७ | ११:५६:५२ am
लकडाउनकाे समयमा सिकार: हातहतियार र मृगको मासु सहित चार जना पक्राउ

कास्की-पोखरा महानगरपालिका-३१ बिनेरीकुनाबाट भरुवा बन्दुक १ थान, सोको गोली १ थान, म्याग्जिन १ थान र मृगको मासु ६ केजी सहित ४ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा पोखरा महानगरपालिका-३१ बिनेरीकुना बस्ने...

३१-बैशाख-२०७७ | १२:१७:०८ pm
पोखरा

पोखरा पर्यटकीय राजधानी हो जहाँ हिमाल, ताल, गुफा, मन्दिर, गुम्बा, नदी र झरना लगायत सम्पदा छन् । विभिन्न जातजातिको सुन्दर फूलबारी छ । त्यतिमात्र होइन, पोखरामा प्याराग्लाइडिङ, अल्ट्रालाइट, बन्जीजम्प, क्यानोनिङ, हट एयर बेलुन र जीप...

११-बैशाख-२०७७ | ०१:५७:४४ pm
घलेगाउँ

ग्रामीण पर्यटनको नमूना गन्तव्य हो–घलेगाउँ । लमजुङ जिल्लाको क्होंलासोथर गाउँपालिका–३ को झुरुप्प बस्तीलाई घलेगाउँ भनिन्छ । डाँडाको थाप्लोमा थुपक्क बसेको गाउँ । ढुँगा, माटो र काठबाट बनेका घरमा टिनको छाना छ । गाउँमा गुरुङका ८०...

१०-बैशाख-२०७७ | ०४:५५:५१ pm
भुजिकोट

केही वर्ष मात्र भयो भुजिकोटले पर्यटकीय गन्तव्यको चिनारी बनाएको । शुक्लागण्डकी नगरपालिका–२ तनहुँको भुजिकोटबाट हिमाली सृङ्खला देखिन्छ । त्यस्तै भ्यूटावर मुन्तिरका गाउँमा मौलिक ग्रामीण संस्कृति पाइन्छ । दुलेगौंडा बजारको शिरानमा पूर्वपट्टि उभिएको छ भुजिकोट (१,४००...

०८-बैशाख-२०७७ | १२:४१:४७ pm
चट्याङ लागेर एक महिलाको मृत्यु

पर्वत- आइतबार साँझ परेको चट्याङबाट पर्वतमा एक महिलाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायव उपरीक्षक श्यामु अर्यालकाअनुसार फलेवास नगरपालिका शंकरपोखरीको टारी स्थित गोविन्द प्रसाद भुसालकी श्रीमती २८ वर्षीया कल्पना भुसालको...

०८-बैशाख-२०७७ | ०८:२८:४३ am
मनकामना मन्दिरका पुजारी बन्दुक सहित प्रहरी नियन्त्रणमा

गोरखा-मनकामना मन्दिरका पुजारीले बोकेको बन्दुक प्रहरीले नियन्त्रणमा लिएको छ । शुक्रबार राति नौ बजे साथमा बन्दुक बोकेर हिडेका मन्दिरका पुजारी इन्सान थापा मगरकाे ‘पोइन्ट टुटु’ नामक बन्दुक प्रहरीले नियन्त्रणमा लिएको हाे । शुक्रबार राति नौ...

०७-बैशाख-२०७७ | ०७:१०:०७ am
क्यानभासमा मुस्कुराएको पोखरा

प्रकृतिप्रेमीका लागि पोखरा धर्तिकै स्वर्ग हो । सबै उमेर समूहका मान्छे त्यहाँको सौन्दर्यमा रमाउँछन् । चित्रकारहरू त घन्टौं प्रकृतिमा हराउँछन् । आफ्ना क्यानभासमा रंग र ब्रुसले सुन्दर चित्र उतार्छन् । त्यस्तै एउटी पोखरेली कलाकार हुन्–एलिता...

०६-बैशाख-२०७७ | १२:४२:४८ pm
पोखरामा चम्किएका अनुहारहरू

प्राकृतिक र सांस्कृतिक सौन्दर्यले भरिपूर्ण छ पोखरा । पोखराको सौन्दर्य भनेको प्राकृतिक छटा र सांस्कृतिक विविधता मात्र होइन, कला, साहित्य, संगीत आदि विधामा काम गरेर योगदान पुर्‍याइरहेकाहरू पनि पोखराका सुन्दर गहना हुन् । त्यस्ता पात्रको...

०५-बैशाख-२०७७ | ०५:०९:२५ pm
पोखराबाट बागलुङ आएका मजदुर अबको चार दिनमा रोल्पा पुग्ने लक्ष्य

खेमराज गौतम-वैशाख (रासस) : लकडाउन थपिँदै जान थालेपछि पोखरामा रोकिएर बसेका रोल्पाका सात मजदुर बागलुङ हुँदै गृहजिल्ला हिँडेका छन् । सोमबार बिहान चार बजे पोखराबाट हिँडेका मजदुरको समूह मङ्गलबार दिउँसो जिल्ला सदरमुकाम बागलुङमा भेटिएका थिए...

०५-बैशाख-२०७७ | १०:३०:४१ am
एसईई परिक्षाकाे विकल्प: बर्षभरिकाे परिक्षा मुल्यांङ्कनका आधारका अङ्क दिएर उतिर्ण गराउने प्रस्ताव

काठमाडाैँ-कोरोना भाइरस (कोभिड–१९) का कारण माध्यमिक शिक्षा परीक्षा (एसईई)को परीक्षा हुन सकेको छैन । यसले पुरै शैक्षिक सत्र प्रभावित तुल्याएकाे छ । साथै एक कक्षा १ देखि ९ सम्म वार्षिक परीक्षा भएपनि नतिजा (रिजल्ट) सार्वजनिक...

०५-बैशाख-२०७७ | ०९:२०:३० am
गोरखाका एक युवाको रिपोर्ट पोजेटिभ

गोरखा : गोरखा आरुघाटका एकजनाको रिपोर्टमा काेराेना पोजेटिभ देखिएको छ। र्‍यापिड डाइग्नोस्टिक टेस्ट (आरडिटी) परीक्षणमा उनकाे रिर्पाेट पोजेटिभ देखिएको हाे । गाउँपालिकाले मंगलबार स्वास्थ्य कार्यालय गोरखा र आरुघाट गाउँपालिकाको स्वास्थ्य इकाइले आरडिटी प्रविधिमार्फत एण्टिबडी जाँच...

०३-बैशाख-२०७७ | ०८:५४:३५ am