मंगलबार, आश्विन १३, २०७७ | Tuesday, September 29, 2020

काठमाडौँ
[bsa_pro_ad_space id=33]
[bsa_pro_ad_space id=33]
मंगलबार, आश्विन १३, २०७७ Tuesday, September 29, 2020
न्याय/कानुन
पोखरीमा विष हालिदिँदा ५ लाखबढीको माछा मरे १९-जेठ-२०७७ १:५९ pm

पोखरीमा विष हालिदिँदा ५ लाखबढीको माछा मरे

  सिरहाको मिर्चैया नगरपालिका–१२ सिक्रौनस्थित माछा पालिएको एक पोखरीमा विष हालिदिँदा करिब पाँच लाख मूल्य बराबरको माछा मरेको छ । व्यक्तिगत रिसका वा दूशमनिका कारण कसैले पोखरीमा विष हलेको हुन सक्ने आशंका गरिएको छ स्थानीय...

ठूलाबडाको सम्पत्ति व्यवस्थापन गर्न थपिएको त होइन लकडाउन ?

ठूलाबडाको सम्पत्ति व्यवस्थापन गर्न थपिएको त होइन लकडाउन ?

काठमाडौं–सोमबार कोरोना भाइरसबाट बच्न भन्दै सरकारले मुलुकलाई लकडाउनमा राखेको ७० औ दिन...

लकडाउन खुकुलो बनाइँदै :निजी सवारी चल्न दिइने

काठमाडौं–नेपालमा पनि भुषको आगो सल्के जसरी कोरोना संक्रमित बढिरहेका बेला सरकारले लकडाउन खुकुलो बनाउँदै लैजाने तयारी गरेको छ । अत्यावश्यक सेवाका अलावा नागरिकलाई पनि निश्चित नियम पालना गरी कामको सिलसिलामा आवतजावत गर्न दिने तयारी गरेको...

१९-जेठ-२०७७ | ११:२२:०७ am
सर्वाेच्चको ऐतिहासिक आदेशः न्यायिक अधिकार रक्षाकवच

वर्णन संवाददाता,काठमाण्डौं-प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर जबराले वैशाख २६ गते कानुन दिवसको अवसरमा पाण्डामिक विधिशास्त्र विकास गर्नुपर्ने आवश्यकता रहेको बताउनुभएको थियो । कोरोना भाइरस (कोभिड–१९) को महामारीले संसारलाई गॉज्दा जनताका सम्पूर्ण अधिकारहरु निस्तेज भइरहेको अवस्थामा कानुनी...

१७-जेठ-२०७७ | ०१:०६:०५ pm
चन्द्रागिरी नगरपालिकाद्वारा महानगरीय प्रहरी वृत्त थानकोटलाई २ थान मोटरसाइकल हस्तान्तरण ।

चन्द्रागिरी नगरपालिकाद्वारा महानगरीय प्रहरी वृत्त थानकोटलाई २ थान मोटरसाइकल हस्तान्तरण   काठमाडौं, १६ जेठ समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत चन्द्रागिरी नगरपालिकाले महानगरीय प्रहरी वृत्त थानकोटलाई २ थान मोटरसाइकल बिहीबार आयोजित एक कार्यक्रमबीच हस्तान्तरण गरेको छ ।...

१६-जेठ-२०७७ | ०१:२४:४३ pm
लकडाउन खुलेको ३० दिनभित्र अदालत जाने मौका: हद म्याद नलाग्ने

काठमाडौं ।  सर्वोच्च अदालतले लकडाउनको अवधिका मुद्दा मामिलाका सबै प्रक्रियामा बञ्चित भएका नागरिकलाई लकडाउन खुलेपछि ३० दिनको मौका दिने भएको छ । यो फैसलासँगै लकडाउनका कारण अदालत जान नसकेर वा अदालती प्रक्रिया नचल्दा हदम्याद गुज्रिएका,...

१५-जेठ-२०७७ | ०६:४९:१३ pm
सांसद अपहरणकाे मुद्धा तामेलीमा

काठमाडौं । निवर्तमान प्रहरी प्रमुख सर्वेन्द्र खनाल सत्तारुढ नेकपाका सांसदद्वय महेश बस्नेत र किसान श्रेष्ठ विरुद्धको मुद्दा तामेलीमा राख्ने निर्णय भएको छ । जिल्ला सरकारी वकिलको कार्यालयले प्रहरी प्रतिवेदनका आधारमा यो निर्णय गरेको बताएकाे छ।...

०४-जेठ-२०७७ | ०७:२९:१८ pm
नागढुंगामा चिकित्सकलाई दुर्व्यवहार गर्ने कार्की पक्राउ

काठमाडौं–उपत्यका प्रवेश गर्ने एक प्रमुख नाका नागढुंगामा खटिएका युवा स्वयंसेवी चिकित्सकलाई दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेको छन् । पक्राउ पर्नेमा चन्द्रागिरि उत्तम कार्की रहेको प्रहरीले जनाएको छ । काठमाडौं प्रहरी परिसर, टेकुका प्रमुख एसएसपी श्यामलाल...

०४-जेठ-२०७७ | ०१:३०:०० pm
सरकारका नाममा कारण देखाउ आदेश जारी

काठमाडौं-सर्वोच्च अदालतले सरकारका नाममा कारण देखाउ आदेश जारी गरेको छ । कोरोना भाइरस (कोभिड-१९) को महामारी सम्बन्धमा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको हाे । सरकारका नाममा सर्वोच्चले पीसीआर परीक्षणको दायरा बढाउन र त्यसको...

०१-जेठ-२०७७ | ०६:३०:३० pm
सर्वोच्च अदालत सेवा प्रवाहलाई विस्तारै खुकुलो बनाउँदै

काठमाडौं । सर्वोच्च अदालतले यसअघि रोकेको सेवा प्रवाहलाई विस्तारै खुकुलो बनाउँदै गएको छ । लकडाउनको समयमा बन्दी प्रत्यक्षीकरण रिट र कोभिड १९ सँग सम्बन्धित मुद्धामात्र सुनुवाई गर्ने निर्णय गरेको थियो । लकडाउनको समय लम्बिँदै गएपछि...

२८-बैशाख-२०७७ | ०४:२९:२२ pm
स्वतन्त्र न्यायालयप्रति प्रतिबद्ध छुः प्रधानन्यायाधीश राणा

बर्णन संवाददाता,काठमाण्डौं-प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर जवराले आफू स्वतन्त्र न्यायालयको अवधारणाप्रति आफू प्रतिबद्ध रहेको बताएका छन् । कानुन दिवसको अवसरमा दिएको शुभकामना वक्तव्यमा प्रधान न्यायाधीश राणाले सो कुरा बताएका हुन । कोरोना भाइरसका कारण न्यायक्षेत्र गंभीर...

२६-बैशाख-२०७७ | ०८:१७:२३ am
सांसद अपहरणको जाहेरी दर्ता

काठमाडाैं - समाजवादी जनता पार्टीका सांसद डा. सुरेन्द्र यादव अपहरणको जाहेरी सोमबार जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंमा १०४७ नम्बरमा दर्ता भएको छ । नेकपाका सांसदहरु महेश बस्नेत, किसान श्रेष्ठ र नेपाल प्रहरीका पूर्वमहानिरीक्षक सर्वेन्द्र खनालविरुद्ध...

२२-बैशाख-२०७७ | ०६:३९:५४ pm
 राज्यको संरचना र राज्यशक्तिको बाँडफाँड

५६. राज्यको संरचनाः (१) संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको मूल संरचना संघ, प्रदेश र स्थानीय तह गरी तीन तहको हुनेछ । (२) नेपालको राज्यशक्तिको प्रयोग संघ, प्रदेश र स्थानीय तहले यस संविधान तथा कानून बमोजिम गर्ने...

१९-बैशाख-२०७७ | ०३:५१:५८ pm
२५ लाख ५० हजार धरौटीमा छुट्ने भए सुलभ अग्रवाल

सुलभ अग्रवाललाई धरौटीमा छाड्न जिल्ला अदालत काठमाडौंले आदेश दिएको छ । कालोबजारी आरोपमा पक्राउ परेका शंकर ग्रुपका मालिक सुलभ अग्रवाललाई जिल्ला अदालत काठमाडौंले २५ लाख ५० हजार धरौटीमा छोड्न आदेश दिएको हाे । मंगलबार उनीविरूद्ध...

१८-बैशाख-२०७७ | ०४:२७:०० pm