मंगलबार, आश्विन १३, २०७७ | Tuesday, September 29, 2020

काठमाडौँ
[bsa_pro_ad_space id=33]
[bsa_pro_ad_space id=33]
मंगलबार, आश्विन १३, २०७७ Tuesday, September 29, 2020
पत्रपत्रिका खवर
देशभर १ लाख जना क्वारेन्टिनमा १६-जेठ-२०७७ ७:४८ pm

देशभर १ लाख जना क्वारेन्टिनमा

सबैभन्दा धेरै प्रदेश ५ मा ३२ हजार ३ सय ७३ जना, सुदूरपश्चिम प्रदेशमा २५ हजार ७ सय ६५ जना, कर्णाली प्रदेशमा १७ हजार ५ जना क्वारेन्टिनमा छन् । त्यस्तै प्रदेश २ मा १६ हजार ६...

लिपुलेक विवादपछि भारतले लगायाे नेपाली समान निर्यातमा एकपछि अर्काे राेक

लिपुलेक विवादपछि भारतले लगायाे नेपाली समान निर्यातमा एकपछि अर्काे राेक

ताप्लेजुङ – भारतले नेपालमा उत्पादित अलैँची आयातमा अवरोध गरेको छ । चिया...

यथार्थवादी बजेट: वृद्धभत्ता र तलब नबढ्ने

स्रोतको संकट भएका वेला ठूलो नभई यथार्थवादी बजेट बनाउन विज्ञहरू एवं योजना आयोगले समेत सुझाब दिए पनि अर्थ मन्त्रालय भने विगतकै जस्तो बजेटको आकार बढाउने पक्षमा देखिएको छ । अर्थ मन्त्रालयले सवा १७ खर्ब हाराहारी...

०९-जेठ-२०७७ | ०८:४९:२७ am
“नक्सा जारी गर्नुलाई महान् क्रान्तिकारी, राष्ट्रवादी काम गरिएको भ्रम छर्ने र उत्तेजना फैलाउने प्रयास”

कांग्रेस उपसभापति विमलेन्द्र निधिको सुगौली सन्धिअनुसार काली नदीको उद्गम लिम्पियाधुरासम्मको भूभाग समेटेर नयाँ नक्सा जारी गर्ने कदममाथि अस्वाभाविक टिप्पणी गरेका छन् । उपसभापति विमलेन्द्र निधि संयोजक रहेको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले नक्सा जारी...

०९-जेठ-२०७७ | ०८:१८:०२ am
काठमाडौं उपत्यकामा कोरोना संक्रमणको उच्च जोखिममा

काठमाडौं – उपत्यकामा कोरोना संक्रमणको जोखिम उच्च देखिएको छ । सरकारले उपत्यका प्रवेश गर्ने नाकाहरूमा सवारीसाधन कडाइ गरेर उपत्यकालाई केही खुकुलो पारेसँगै याँहा जाेखिम उच्च देखिएकाे हाे । सवारीसाधनबाटै उपत्यकामा संक्रमण फैलन सक्ने त्रास बढेको...

३०-बैशाख-२०७७ | ०६:५०:३१ am
कोरोना (कोभिड–१९)ले पुर्‍याएको क्षति न्यूनीकरणलाई केन्द्रमा राखेर बजेट

काठमाडौँ — पहिल्यै निर्धारित लक्ष्यलाई निरन्तरता दिँदै कोरोना (कोभिड–१९) संक्रमणले पुर्‍याएको क्षति न्यूनीकरणलाई केन्द्रमा राखेर सरकारले बजेट ल्याउने भएको छ । बजेटका सिद्धान्त र प्राथमिकता केलाउँदा यसअघि निर्धारित लक्ष्यबाहेकका ६ क्षेत्रलाई प्राथमिकता दिई बजेट ल्याउने...

२९-बैशाख-२०७७ | ०७:४२:१४ am
सरोकारवाला निकायको लापरबाही: उपत्यकामै संक्रमण फैलनसक्ने

काठमाडौं – उपत्यकामा तरकारी बजार, सार्वजनिक खाना खुवाउने स्थान, पत्रिका वितरणबाट कोरोना संक्रमण हुन सक्ने सम्भावना उच्च पाइएको छ । सरोकारवाला निकायको लापरबाही तथा प्रहरीको नजरअन्दाजका कारण यी क्षेत्र संक्रमणको जोखिममा रहेको देखिएको हो ।...

२६-बैशाख-२०७७ | ०७:१६:४८ am
राष्ट्रपतिको विरोधमा लेख्दा पाँच वर्ष जेल

काठमाडौं– सर्वसाधारणले विरोधमा लेख्दा वा बोल्दा पाँच वर्ष जेल सजाय सुनाउन हतार गर्ने सरकारले आफ्ना मन्त्री र नेताले हदैसम्मका अपराध गर्दा पनि उन्मुक्ति दिँदै आएको छ । सेक्युरिटी प्रिन्टिङ खरिद प्रकरणमा मुछिएका गोकुल बाँस्कोटा, मेडिकल...

१६-बैशाख-२०७७ | ०८:५५:२७ am
३९ संवैधानिक पदमा नियुक्ति तयारी, वालुवाटारमा सूची तयार गरिंदै

काठमाडौं । संवैधानिक परिषद्ले अख्तियार दुरुपयोग अनुसन्धान आयोग र निर्वाचन आयोगमा दुईरदुई आयुक्तसहित १० संवैधानिक निकायमा रिक्त ३९ पदमा नियुक्तिका लागि सिफारिसको तयारी गरेको छ । विपक्षी दलको नेताबिनै परिषद्बाट नियुक्तिका लागि सिफारिस गर्न सकिने...

१०-बैशाख-२०७७ | ०८:३५:४५ am
कान्तिपुर मिडिया ग्रुपका सबै पत्रिकाहरू अनिश्चितकालका लागि बन्द

काठमाडौँ – निजी क्षेत्रका अग्रणी संचार संस्था कान्तिपुर मिडिया ग्रुपले कान्तिपुर दैनिक लगायत आफ्ना सबै प्रकाशनहरु अनिश्चितकालका लागि बन्द गरेको छ । कोरोना भाइरसको विश्वव्यापी महामारीको रुपमा फैलिएको प्रकोपलाई मध्यनजर गर्दै सबै प्रकाशनहरु बन्द गर्ने...

१४-चैत्र-२०७६ | ०८:१३:१८ am
सीमामा ओहोरदोहोर बन्द, ढुवानी नराेकिने

काठमाडौं । सरकारले एक साताका लागि भारत र चीनतर्फका सबै नाका बन्द गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले कोरोना भाइरसको जोखिम बढ्दै गएको ठहर गर्दै दुवै देशको सीमा बन्द...

१०-चैत्र-२०७६ | ०८:०५:५६ am
कोरोना प्रकोप : इटालीमा मात्रै मृतकको संख्या ५ हजार नाघ्यो

रोम । कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट युरोपमा मात्रै मृत्यु हुनेको संख्या करिब ९ हजार पुगेको छ। कोभिड–१९ को नयाँ इपिसेन्टर मानिएको युरोपका इटाली, जर्मनी, स्पेन र बेलायतमा भाइरसको संक्रमण र मृतकको संख्या बढिरहेको छ...

१०-चैत्र-२०७६ | ०७:५६:२८ am
प्रधानमन्त्रीले अत्यावश्यक भेट मात्र गर्ने, दाहाल र देउवा होम क्वारेन्टाइनमा

काठमाडौं । कोरोना संक्रमण (कोभिड–१९) को सन्त्रास विश्वभर फैलिँदै गएपछि नेताहरुले निवास तथा पार्टी कार्यालयमा हुँदै आएका दैनिक भेटघाट तथा कार्यक्रम बन्द गरेका छन् । कोरोना संक्रमण विश्वभर फैलँदै गएपछि प्रधानमन्त्री केपी शर्मा ओली, नेकपा...

१०-चैत्र-२०७६ | ०७:३८:०१ am
परदेशका नेपालीको सन्देश

काठमाण्डाैँ । विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसबाट हालसम्म ११ हजारभन्दा बढीको मृत्यु भइसकेको छ । चीन, दक्षिण कोरिया, इरान, इटाली, स्पेन, फ्रान्स, बेलायत, पोर्चुगल, अमेरिकालगायतका देश धेरै प्रभावित बनेका छन् । कुवेत, माल्दिभ्स, कतारलगायतका मुलुक पनि कोरोनाबाट...

०९-चैत्र-२०७६ | ०९:२०:२६ am