बिहिबार, आश्विन १५, २०७७ | Thursday, October 01, 2020

काठमाडौँ
[bsa_pro_ad_space id=33]
[bsa_pro_ad_space id=33]
बिहिबार, आश्विन १५, २०७७ Thursday, October 01, 2020
प्रदेश नं १
इलेक्ट्रोनिक मतदान मार्फत लायन्स क्लबको नेतृत्व चयन १२-जेठ-२०७७ ४:१९ pm

इलेक्ट्रोनिक मतदान मार्फत लायन्स क्लबको नेतृत्व चयन

काठमाडौं। लायन्स क्लब अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ ए वान नेपालको आठौं महाधिवेशनबाट क्रमश: डिष्ट्रिक्ट गभर्नरमा टंक बहादुर श्रेष्ठ, फस्ट भाइस डिष्ट्रिक्ट गभर्नरमा रेवत बहादुर कार्की र सेकेण्ड भाइस डिस्ट्रिक गभर्नरमा कर्म गुरुङ्ग निर्वाचित भएका छन् ।...

थप १७ जनामा कोरोना संक्रमण पुष्टि-संक्रमितकाे संख्या ४ सय ४४

थप १७ जनामा कोरोना संक्रमण पुष्टि-संक्रमितकाे संख्या ४ सय ४४

काठमाडौं-प्रदेश १ का थप १७ जनामा कोरोना भाइरस पुष्टि भएको प्रदेश एक...

प्रदेश १ मा एक स्वास्थ्यकर्मी सहित तीनजनामा कोरोना संक्रमण पुष्टि

विराटनगर- प्रदेश १ मा तीनजनालाई कोरोना संक्रमण पुष्टि भएको छ । विराटनगर महानगरपालिकामा २ जना र धनकुटामा एक जनामा आइतबार संक्रमण देखिएको हो । विराटनगरकी २९ वर्षकी महिला र ३६ वर्षका पुरुषमा संक्रमण पुष्टि भएको...

०४-जेठ-२०७७ | ०८:११:१६ pm
झापामा भारतद्वारा २० बिघा जग्गा अतिक्रमण

झापा : झापा गाउँपालिका–१ मा रहेको स्यालमारामा भारतले २० बिघा नेपाली भूमि अतिक्रमण गरेको छ। भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले दशगजाभन्दा ५० मिटरभित्रसम्म घुसेर नेपाली भूमि कब्जा गरेको हो। गाउँपालिकाका अध्यक्ष जयनारायण साहले विगत सात...

०४-जेठ-२०७७ | ०३:३०:५८ pm
सिमामा तनाव: भारतीयलाई रोक्न सशस्त्र प्रहरीद्वारा हवाई फायर

काठमाडौं । नेपाल प्रवेश गर्न खोज्ने भारतीयलाई रोक्न सशस्त्र प्रहरीले हवाई फायर गरेको छ । झापाको कचनकवल गाउँपालिका–१ घेराबारीमा नेपाल–भारत सीमानाको पिल्लर नम्बर १२५-१० मा नेपाल प्रवेश गर्न खोजेका करिब १ सय ५० भारतीयलाई रोक्न...

०४-जेठ-२०७७ | ०६:५०:२१ am
शुक्रबारे बजारमा आगलागी करिव ७० लाख बराबरको क्षति

इलाम-इलामको माईजोगमाई गाउँपालिका–३ शुक्रबारे बजारमा सोमबार साँझ भएको आगलागीबाट करिव ७० लाख बराबरको क्षति भएको छ । साँझ ९ः४५ बजे बेद कैयाको घरबाट सुरु भएको आगलागीबाट ३ घर पुर्ण रुपमा क्षति पुगेको छ। नामसालिङ प्रहरी...

३०-बैशाख-२०७७ | १०:५१:४२ am
झापा चार घण्टा खुला गर्ने निर्णय

बिर्तामाेड:कोरोना भाइरस संक्रमण रोकथाम, उपचार समन्वय तथा अनुगमन समिति झापाले आयोजना गरेको सर्वपक्षीय बैठकमा सरकारले तोकेको न्युनतम मापदण्ड पूरा गर्दै पसलहरू चार घण्टा खुला गर्ने निर्णय गरेको छ । झापामा लकडाउन खुकुलो बनाउने निर्णय गरिएको...

२७-बैशाख-२०७७ | ०१:०७:५६ pm
बन्चरो प्रहार गरेर आमाबाबुको हत्या: प्रहरीलाई अभियुक्तकै फोन

तेह्रथुम-यहाँको फेदाप गाउँपालिका–५ इसिबुका एक युवाले बाबुआमाको हत्या गरेका छन् । इसिबुका २० वर्षीय कञ्चन लिम्बूले बिहीबार साँझ ६ बजे बाबुआमाको हत्या गरेका हुन् । सामान्य घरायसी विवादमा ४२ वर्षीय बुबा रुपबहादुर लिम्बू र ३५...

२६-बैशाख-२०७७ | ०८:५१:३८ am
उदयपुरमा फेला परेका ६ जना भारतीय नागरिक सङ्क्रमणमुक्त

विराटनगर । विराटनगरस्थित कोशी अस्पतालको कोरोना उपचार केन्द्रमा उपचाररत ६ जना भारतीय नागरिक बुधबार बिहान डिस्चार्ज भएका छन् । उदयपुरमा फेला परेका उनीहरू १९ दिनदेखि आइसोलेसनमा थिए । डिस्चार्ज भएका ६ जनालाई प्रदेश १ का...

२४-बैशाख-२०७७ | ११:१८:१८ am
एक करोड नौ लाख भारतीय रुपैयाँ बरामद: २ जना पक्राउ

काठमाडौं- सशस्त्र प्रहरीले एक करोड नौ लाख भारतीय रुपैयाँसहित २ जनालाई मंगलबार विराटनगरस्थित जोगवनी भन्सारबाट पक्राउ गरेको छ । सशस्त्र प्रहरीका उपरीक्षक नेत्र कार्कीले मंगलबार दिउँसो एक करोड नौ लाख ७९ हजार ५ सय भारतीय...

२३-बैशाख-२०७७ | ०६:२५:५८ pm
ताप्लेजुङकाे फुङ्लिङ बजारमा आगलागी:१० घर जलेर नष्ट

काठमाडौं- फुङ्लिङ बजारमा शुक्रबार राति आगलागी भएको छ । शुक्रबार राति ११ बजेपछि ताप्लेजुङ सदरमुकामकाे फुङ्लिङ बजारस्थित ट्याक्सी काउन्टर लाइन क्षेत्रमा आगलागी भएको हो । आगलागीबाट कम्तीमा १० घर जलेर नष्ट भएका छन् । स्थानीयबासी...

२०-बैशाख-२०७७ | ०८:२१:०६ am
नेपालका काेराेना सङ्क्रमित मध्य ६० प्रतिशत प्रदेश १ मा

नेपालका काेराेना सङ्क्रमित मध्य ६० प्रतिशत प्रदेश १ का नागरिक रहेका छन् । प्रदेश नम्बर १ मा उदयपुर,भाेजपुर र झापामा कोरोनाको संक्रमण देखिएकाे हाे । प्रदेश नं १ मा कोरोना भाइरसबाट सङ्क्रमितकाे संख्या २९ जना...

१३-बैशाख-२०७७ | ०८:४०:३१ am
दुईजना नर्समा कोरोना पोजेटिभ देखियो

काठमाडौं-आरडिटीबाट गरिएको परीक्षणमा  केन्द्रीय कारागार अस्पतालका दुई नर्सलाई कोरोना पोजेटिभ देखिएको छ । हाल उनीहरुको टेकु अस्पतालको आइसोलेसनमा राखेर उपचार भइरहेको छ । उनीहरुमा  –र्यापिड डाग्नोस्टिक टेष्ट (आरडीटी) विधिबाट गरिएको कोरोना भाइरसको परीक्षणमा कोरोना पोजेटिभ...

१०-बैशाख-२०७७ | ०८:५८:४१ am
८ जनामा कोरोना भाइरस संक्रमणकाे आशंका

काठमाडौं । विराटनगरको कोशी अस्पतालको प्रयोगशालाले थप ८ जनामा कोरोना भाइरस संक्रमण आशंका गरिएको छ । उदयपुरबाट ल्याईएकाे स्याव परिक्षणा गर्दा थप ८ जनामा कोरोना भाइरस संक्रमण आशंका गरिएको हाे । विराटनगरको कोशी अस्पतालको प्रयोगशालामा...

०९-बैशाख-२०७७ | १२:३८:२७ pm