बिहिबार, साउन २९, २०७७ | Thursday, August 13, 2020

काठमाडौँ
[bsa_pro_ad_space id=33]
[bsa_pro_ad_space id=33]
बिहिबार, साउन २९, २०७७ Thursday, August 13, 2020
प्रदेश नं २
पोखरीमा विष हालिदिँदा ५ लाखबढीको माछा मरे १९-जेठ-२०७७ १:५९ pm

पोखरीमा विष हालिदिँदा ५ लाखबढीको माछा मरे

  सिरहाको मिर्चैया नगरपालिका–१२ सिक्रौनस्थित माछा पालिएको एक पोखरीमा विष हालिदिँदा करिब पाँच लाख मूल्य बराबरको माछा मरेको छ । व्यक्तिगत रिसका वा दूशमनिका कारण कसैले पोखरीमा विष हलेको हुन सक्ने आशंका गरिएको छ स्थानीय...

भैरहवाको भीम अस्पतालबाट २५ जना डिस्चारज

भैरहवाको भीम अस्पतालबाट २५ जना डिस्चारज

  १९ जेठ, बुटवल । रुपन्देहीको भैरहवास्थित भीम अस्पतालमा भर्ना भएका २५...

डुबेर मृत्यु

  सिरहा  १९ जेठ कर्जन्हा नगरपालिका-४ भुल्के बस्ने शम्भु बि.क.को घरमा बस्दै आएका उनकै भान्जा अन्दाजी ९ वर्षीय बीरन बि.क. खाल्टोमा जमेको पानीमा डुबेर आइतबार दिउँसो मृत्यु भएको छ । खेतमा ट्याक्टरले माटो खनेको खाल्टोमा...

१९-जेठ-२०७७ | ०१:०९:११ pm
मृत अवस्थामा फेला

  १९ जेठ सर्लाही धनकौल गाउँपालिका ४ मैनाथपुरस्थित सडकमा रहेको बासको झ्याङ छेउमा हाल नाम थर वतन नखुलेका अन्दाजी ६० वर्षीय पुरुष आइतबार दिउँसो मृत अवस्थामा फेला परेका छन् । रुकुम ९ पश्चिम आठविसकोट नगरपालिका...

१९-जेठ-२०७७ | ०१:०१:१० pm
पेस्तोल र गोली सहित पक्राउ

  धनुषा, १९ जेठ जनकपुर उपमहानगरपालिका(१७ बलौनीबाट अटोमेटिक पेस्तोल १ थान, म्यागजिन ३ थान गोली ५ राउण्ड र चक्कु १ थान सहित महोत्तरी लोहरपट्टी नगरपालिका ८ भम्रपुरा बस्ने डिकी भन्ने २० वर्षीय अजिजुल राईनलाई आइतबार...

१९-जेठ-२०७७ | १२:४५:४४ pm
गुटखा कारोबारी सरावगी रौतहट प्रहरीको फन्दामा मुद्दा चलाउने रौतहट प्रहरीको तयारी

रौतहट -गौरमा खाद्यान्न सामग्री बोकेको ट्रकबाट प्रहरीले १०० बोरा गुट्खा बरामद गरेको छ । पासको दुरुपयोग गरि सुर्तीजन्य गुटखा ओसारपसार गरेको भन्दै स्थानीय गौरका ब्यापारी अरुन सरावगीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। कपिलवस्तुको चन्द्रौटाबाट आएको लु...

१८-जेठ-२०७७ | ०६:३७:०१ pm
गुटखा कारोबारी सरागबी रौतहट प्रहरीको फन्दामा मुद्दा चलाउने रौतहट प्रहरीको त्यारी

रौतहट जेष्ठ १८ गौरमा खाद्यान्न सामग्री बोकेको ट्रकबाट प्रहरीले १०० बोरा गुट्खा बरामद गरेको छ । पासको दुरुपयोग गरि सुर्तीजन्य गुटखा ओसारपसार गरेको भन्दै स्थानीय गौरका ब्यापारी अरुन सरावगीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। कपिलवस्तुको चन्द्रौटाबाट...

१८-जेठ-२०७७ | ०६:२९:४६ pm
कपिलवस्तुमा एकैदिन ७७ जनामा संक्रमण पुष्टि

बुटवल । कपिलवस्तुमा शनिबार थप ७७ जनामा कारोना संक्रमण पुष्टि भएको छ । शनिबार थपिएका नयां संक्रमितहरुमध्ये महाराजगञ्ज नगरपालिकाका १६ वर्षदेखि ४५ वर्षसम्मका ३३ जना पुरुष, कृष्णनगर नगरपालिकाका १८ वर्षदेखि ४५ वर्षसम्मका १६ जना पुरुष,...

१७-जेठ-२०७७ | ०४:०७:२९ pm
साथीसँग मिलेर भिनाजुको हत्या

१७ जेठ, विराटनगर । पुरानो रिसका कारण नाताले भिनाजु पर्ने कमल राईको हत्या गरेको आरोपमा सुनसरी प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । सुनसरीको बराह क्षेत्र नगरपालिका– ३ का कमल राईको हत्यामा संलग्न भएको आरोपमा...

१७-जेठ-२०७७ | ०२:५१:५८ pm
भारतबाट फर्किएकाहरु अव्यवस्थित क्वारेन्टाइनमा बस्न बाध्य

। सर्लाहीमा जनप्रतिनिधिहरुको लापरबाहीले भारतबाट फर्किएकाहरु अव्यवस्थित क्वारेन्टाइनमा बस्न बाध्य छन्। भारतबाट फर्किएका सयौं ब्यक्तिहरुलाई सदरमुकाम मलंगवा नगरपालिका सहित जिल्लाको बिसवटै पालिकाहरुमा बनाइएका अव्यवस्थित क्वारेन्टाइनमा राखिएको छ । जिल्लाका अधिकांश पालिकाहरुले आधारभुत तथा सामुदायिक विद्यालयलाई...

१७-जेठ-२०७७ | ०१:३७:२४ pm
रौतहटमा मात्रै एकैदिन ५६ जनामा कोरोना संक्रमण पुष्टि

रौतहट । थप ५६ जनामा एकैदिन कोरोना संक्रमण पुष्टि भएको छ । रौतहटमा एकैदिन ५६ जनामा संक्रमण पुष्टि भएको हाे । प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले शुक्रबार एकैदिन ५६ जनामा कोरोना संक्रमण भेटिएको पुष्टि गरेका...

१६-जेठ-२०७७ | ०३:४५:२१ pm
सुत्केरी गराउन आएकी महिलाको आरडिटि रिपोर्ट पोजेटिभ: अस्पताल सिल

अमित ठाकुर,रौतहट- क्वारेन्टाइनवाट सिधै जिल्ला अस्पताल गौरमा सुत्केरी गराउन आएकी महिलाको आरडिटि रिपोर्ट पोजेटिभ आएकाे छ। रौतहटको देवाही गोनाहीको करुनियाको हप्सा मदरसामा बस्दै आएकी गर्वबती महिला क्वारेन्टाइनवाट अस्पताल परिसरमा कसरी पुगिन भने कुराले क्वारेन्टाइनमा प्रशासनकाे...

१६-जेठ-२०७७ | ०८:१३:२० am
रौतहटमा क्वारेन्टाइन बनाउने बिषयमा झडप: प्रहरीद्वारा १२ राउन्ड हवाई फायर

अमित ठाकुर,रौतहट-रौतहटको कटहरिया नगरपालिकामा क्वारेन्टिन निर्माण गर्ने विषयमा प्रहरी र स्थानीय बिच झडप भएको छ । रौतहटको कटहरिया नगरपालिकाले वडा नं १ मा रहेका भसेडवा माध्यमिक विद्यालयमा नगरपालिकाले क्वारेन्टाइन निर्माण गर्न लाग्दा स्थानीयसँग विवाद भएको...

१५-जेठ-२०७७ | ०७:४१:३८ pm
रौतहटमा थप १७ जनामा कोरोना पुष्टि: रौतहटमा सङ्क्रमितकाे संख्या १२५ पुग्यो

अमित ठाकुर,रौतहट-रौतहटको एक नगरपालिकाको क्वारेन्टाइनबाट थप १७ जना पुरुषमा कोरोना पुष्टि भएको छ । रौतहटको राजपुर नगरपालिकामा १७ जनामा कोरोना पुष्टि भएको प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले बताएका छन् । रौतहटमा गत महिना दर्जन भन्दा...

१५-जेठ-२०७७ | ०७:१०:४४ pm