ठूलाबडाको सम्पत्ति व्यवस्थापन गर्न थपिएको त होइन लकडाउन...
काठमाडौं–सोमबार कोरोना भाइरसबाट बच्न भन्दै सरकारले मुलुकलाई लकडाउनमा राखेको ७० औ दिन भएको छ । अब लकडाउन खोलेर नागरिक र मुलुकलाई पुरानै अवस्थामा फकर्ने वातावरण निर्माण गर्नु पर्नेमा सरकारले पुनः २१ गतेबाट लकडाउन बढाएर जेठ...

लकडाउन खुकुलो बनाइँदै :निजी सवारी चल्न दिइने
काठमाडौं–नेपालमा पनि भुषको आगो सल्के जसरी कोरोना संक्रमित बढिरहेका बेला सरकारले लकडाउन...
३ महिनामा आत्महत्या गर्ने सङ्ख्या बढ्दो : ९ सय ८२ जनाले आत्महत्या गरे
काठमाडौं –नेपाल सरकारले कोरोना भाइरसको संक्रमण फैलन नदिन लकडाउन गत चैत्रमा ११ गतेदेखि जारी गरेको थियो । कोरोना भाईरसको महामारी र लकडाउनका कारण पछिल्लो २ महिनामा आत्महत्याको दर ह्वात्तै बढेको छ । गत चैत्रमा ११...
१९-जेठ-२०७७ | १०:१४:०७ amराष्ट्रपति कार्यालयमा १ करोडको नयाँ गलैँचा
काठमाडौं – राष्ट्रपति कार्यालयमा पूराना गलैँचा फालेर नयाँ गलैँचा राख्न थालिएको छ । राष्ट्रपति कार्यालयमा दुईवटा ठूला हलका लागि करिब ३०–३० लाख पर्ने गलैँचा र अन्य कोठाहरुका लागि करिब ४० लाख पर्ने गलैँचा फेर्न लागिएको...
१९-जेठ-२०७७ | ०८:५७:११ amक्वारेन्टाइनबाट भागेर आत्महत्या
गुल्मी – गुल्मीको क्वारेन्टाइनमा राखिएका एक व्यक्तिले आत्महत्या गरेका छन् । शनिबार मात्रै भारतबाट आएका छत्रकोट गाउँपालिका–४ का ५६ वर्षीय चन्द्रबहादुर परियारलाई आदर्श माविको क्वारेन्टाइनमा राखिएको थियो । शनिबार क्वारेन्टाइनमा राखिएकाहरुको स्वास्थ्यकर्मीहरुले स्वास्थ्य जाँच गरिरहेका...
१८-जेठ-२०७७ | ०८:४७:१३ amएनआइसी एसिया बैंकको एटिएम फुटाउँदै गरेको अवस्थामा पक्राऊ
मध्यपुर थिमी नगरपालिका वडा नं ६ बाहाखा बजारस्थित एनआइसी एसिया बैंकको एटिएम फुटाउँदै गरेको अवस्थामा प्रहरीले शुक्रबार राति एकजनालाई पक्राऊ गरेको छ । स्थानीय सजिव चित्रकारको साढे चार तले घरको भुइँतल्लामा रहेको एनआइसी एसिया बैंकको...
१७-जेठ-२०७७ | ०३:३५:२७ pmभारतबाट फर्किएर क्वारेन्टाइनमा बसेका युवकको मृत्यु
पीसीआर परीक्षण रिर्पोट आउन बाँकीकाठमाडौं । भारतबाट फर्किएका एक युवकको मृत्यु भएको छ। दैलेख दुल्लु नगरपालिका(११ का ३५ वर्षीय युवकको शनिबार बिहान मृत्यु भएको हो। १० दिन अघि भारतको गुजरातबाट आएका उनी दुल्लु नगरपालिका(७...
१७-जेठ-२०७७ | १२:२९:५९ pmचन्द्रागिरी नगरपालिकाद्वारा महानगरीय प्रहरी वृत्त थानकोटलाई २ थान मोटरसाइकल हस्तान्तरण ।
चन्द्रागिरी नगरपालिकाद्वारा महानगरीय प्रहरी वृत्त थानकोटलाई २ थान मोटरसाइकल हस्तान्तरण काठमाडौं, १६ जेठ समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत चन्द्रागिरी नगरपालिकाले महानगरीय प्रहरी वृत्त थानकोटलाई २ थान मोटरसाइकल बिहीबार आयोजित एक कार्यक्रमबीच हस्तान्तरण गरेको छ ।...
१६-जेठ-२०७७ | ०१:२४:४३ pmजटही र खजुरी नाका अनिश्चितकालका लागि बन्द
भारतबाट नेपालीलाई भित्रिनका लागि खुला गरिएको धनुषाको जटही र खजुरी नाका शुक्रबारदेखि अनिश्चितकालका लागि बन्द गर्ने निर्णय जिल्ला प्रशासन कार्यालय धनुषाले गरेको छ । भोकभोकै खान नपाएका कारण एक जनाको मृत्यु भएको एक दिन नबित्दै...
१६-जेठ-२०७७ | १२:४२:०१ pmशिक्षक तथा कर्मचारीहरूको “कोरोना विषेश स्वास्थ्य बिमा”
काठमाडौं–चावहिलमा अवस्थित विनायक सिद्ध कलेजले आफना शिक्षक तथा कर्मचारीहरूको “कोरोना विषेश स्वास्थ्य बिमा” गरिदिएको छ । कोरोना भाइरसका कारण सम्पूर्ण शैक्षिक संघसंस्था बन्द भएको अवस्थामा शिक्षण क्षेत्रमा पेशागत लागेका शिक्षक तथा कर्मचारीहरू कामबिहिन भइरहेको अवस्था...
१५-जेठ-२०७७ | १२:२८:०८ pmनयाँबानेश्वरस्थित तीन घर सिल
काठमाडौं–कालिमाटीमा कार्यरत प्रहरीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि प्रहरीहरुको निवासस्थल काठमाडौँ महानगरपालिका–१० नयाँबानेश्वरका तीन घर सिल गरिएको छ । प्रहरीको निवास नयाँबानेश्वरस्थित भरोसा अस्पताल पछाडि रहेकाले त्यस क्षेत्रका तीन घर सिल गरी ट्रेसिङ भइरहेको वडा सदस्य...
११-जेठ-२०७७ | ०९:२६:०० amनेपाल युथ जर्नल विमोचन:युवा र स्वयंसेवा विषयमा केन्द्रित
काठमाडौ–विभिन्न क्षेत्रमा युवा स्वयंकसेवकको भूमिकाकाबारेमा अनुसन्धानमा आधारित लेखहरु समेटिएको नेपाल युथ जर्नलको शनिबार गुममार्फत सञ्चालित बैठकमा विमोचन गरिएको छ । युथ एड्भोकेसी नेपालले बार्षिक रुपमा प्रकाशित गर्दै आएको जर्नल यसवर्ष युवा र स्वयंसेवा विषयमा केन्द्रित...
११-जेठ-२०७७ | ०९:०२:१७ amचाइना फाउण्डेसनद्वारा राहत वितरण
काठमाडौं । चाइना फाउण्डेसनले उपत्यकाका विभिन्न स्थानका वासिन्दालाई लकडाउनको समयमा राहत वितरण गरेको छ । फाउन्डेसनले प्रति परिवार १-१ बोराका दरले २ हजार ३ सय ८३ बोरा चामल, प्रतीपरिवार ५ किलो दाल, ३ लिटर खाने...
०९-जेठ-२०७७ | ०५:४८:१२ pmकमलामाई नगरपालिका ९ भिमानको महिला संक्रमित रहेको पुष्टि
सिन्धुलीकाे पहिलो कोरोना संक्रमित महिला कमलामाई नगरपालिका ९ भिमानको रहेको पुष्टि भएको छ । केन्द्रीय स्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको स्वाव परीक्षणमा सिन्धुलीका एक महिलामा कोरोना संक्रमण भएको पुष्टि भएको थियो । सो समाचार बाहिरिएसँगै कहाँका...
०७-जेठ-२०७७ | ०१:४२:५६ pm