बिहिबार, साउन २९, २०७७ | Thursday, August 13, 2020

काठमाडौँ
[bsa_pro_ad_space id=33]
[bsa_pro_ad_space id=33]
बिहिबार, साउन २९, २०७७ Thursday, August 13, 2020
मुख्य​ समाचार
नेपालमा थप २२६ जनामा कोरोना संक्रमणको पुष्टि १९-जेठ-२०७७ ४:२८ pm

नेपालमा थप २२६ जनामा कोरोना संक्रमणको पुष्टि

काठमाडौं-नेपालमा थप २२६ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा २२६ जनामा कोरोना संक्रमणको पुष्टि भएको हाे । संक्रमित मध्य २ सय १३ जना पुरुष र १३ जना महिला रहेका छन् ।...

रौतहटमा थप १८ जनामा कोरोना पुष्टि

रौतहटमा थप १८ जनामा कोरोना पुष्टि

    अमित ठाकुर,    रौतहटमा २३४ पुग्यो। रौतहट जेष्ठ १९ रौतहटको...

ठूलाबडाको सम्पत्ति व्यवस्थापन गर्न थपिएको त होइन लकडाउन

काठमाडौं । सोमबार कोरोना भाइरसबाट बच्न भन्दै सरकारले मुलुकलाई लकडाउनमा राखेको ७० औ दिन भएको छ । अब लकडाउन खोलेर नागरिक र मुलुकलाई पुरानै अवस्थामा फकर्ने वातावरण निर्माण गर्नु पर्नेमा सरकारले पुनः २१ गतेबाट लकडाउन...

१९-जेठ-२०७७ | ०२:४१:२१ pm
भैरहवाको भीम अस्पतालबाट २५ जना डिस्चारज

  १९ जेठ, बुटवल । रुपन्देहीको भैरहवास्थित भीम अस्पतालमा भर्ना भएका २५ जना कोरोना संक्रमित निको भएर घर फर्केका छन् । कोरोना पोजेटिभ देखिएपछि अस्पताल भर्ना भएका २५ जना सबैले कोरोनालाई जितेका हुन् । े...

१९-जेठ-२०७७ | ०१:४१:१६ pm
मृत अवस्थामा फेला

  १९ जेठ सर्लाही धनकौल गाउँपालिका ४ मैनाथपुरस्थित सडकमा रहेको बासको झ्याङ छेउमा हाल नाम थर वतन नखुलेका अन्दाजी ६० वर्षीय पुरुष आइतबार दिउँसो मृत अवस्थामा फेला परेका छन् । रुकुम ९ पश्चिम आठविसकोट नगरपालिका...

१९-जेठ-२०७७ | ०१:०१:१० pm
सल्यानतर्फ जाँदै गरेको गाडी दुर्घटना हुँदा १२ जनाको मृत्यु  २१ जना घाइते

  बाँके, १९ जेठ राप्ती सोनारी गाउँपालिका-२ ठोरी जंगलस्थित सडकमा सल्यानतर्फ जाँदै गरेको बा.५ ख ५९९५ नम्बरको फोर्स गाडी आइतबार राति दुर्घटना हुँदा गाडीमा सवार १२ जनाको मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका उनीहरुको...

१९-जेठ-२०७७ | १२:५३:०५ pm
पेस्तोल र गोली सहित पक्राउ

  धनुषा, १९ जेठ जनकपुर उपमहानगरपालिका(१७ बलौनीबाट अटोमेटिक पेस्तोल १ थान, म्यागजिन ३ थान गोली ५ राउण्ड र चक्कु १ थान सहित महोत्तरी लोहरपट्टी नगरपालिका ८ भम्रपुरा बस्ने डिकी भन्ने २० वर्षीय अजिजुल राईनलाई आइतबार...

१९-जेठ-२०७७ | १२:४५:४४ pm
बाँकेमा भएको गाडी दुर्घटनाका २१ जना घाइतेको निमवली

नेपालगञ्ज । बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नम्बर २, मा पर्ने कचनापुर र शमसेरगन्जकोबीचमा पर्ने ठोरी जंगलमा दुर्घटनामा घाइते २१ जनाको पहिचान भएको छ । दुर्घटनामा मृत्यु भएका १२ जनाको शव भेरी अस्पतालमा राखिएको छ ।...

१९-जेठ-२०७७ | १२:०७:२९ pm
कर्णाली जिल्लामा यार्सा संकलन र विद्यालय खुला गर्ने तयारी

सुर्खेत । कर्णाली सरकारले प्रदेशका हिमाली जिल्लाहरुमा यार्सागुम्बा संकलन र विद्यालय सञ्चालन गर्ने निर्णय गरेकाे छ। मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा बसेको कर्णाली प्रदेश विपद् व्यवस्थापन केन्द्रको बैठकले कर्णालीका हिमाली जिल्ला हुम्ला, मुगु र डाेल्पामा आवश्यक...

१९-जेठ-२०७७ | ११:५७:३१ am
ठूलाबडाको सम्पत्ति व्यवस्थापन गर्न थपिएको त होइन लकडाउन ?

काठमाडौं–सोमबार कोरोना भाइरसबाट बच्न भन्दै सरकारले मुलुकलाई लकडाउनमा राखेको ७० औ दिन भएको छ । अब लकडाउन खोलेर नागरिक र मुलुकलाई पुरानै अवस्थामा फकर्ने वातावरण निर्माण गर्नु पर्नेमा सरकारले पुनः २१ गतेबाट लकडाउन बढाएर जेठ...

१९-जेठ-२०७७ | ११:३४:०५ am
लकडाउन खुकुलो बनाइँदै :निजी सवारी चल्न दिइने

काठमाडौं–नेपालमा पनि भुषको आगो सल्के जसरी कोरोना संक्रमित बढिरहेका बेला सरकारले लकडाउन खुकुलो बनाउँदै लैजाने तयारी गरेको छ । अत्यावश्यक सेवाका अलावा नागरिकलाई पनि निश्चित नियम पालना गरी कामको सिलसिलामा आवतजावत गर्न दिने तयारी गरेको...

१९-जेठ-२०७७ | ११:२२:०७ am
३ महिनामा आत्महत्या गर्ने सङ्ख्या बढ्दो : ९ सय ८२ जनाले आत्महत्या गरे

काठमाडौं –नेपाल सरकारले कोरोना भाइरसको संक्रमण फैलन नदिन लकडाउन गत चैत्रमा ११ गतेदेखि जारी गरेको थियो । कोरोना भाईरसको महामारी र लकडाउनका कारण पछिल्लो २ महिनामा आत्महत्याको दर ह्वात्तै बढेको छ । गत चैत्रमा ११...

१९-जेठ-२०७७ | १०:१४:०७ am
राष्ट्रपति कार्यालयमा १ करोडको नयाँ गलैँचा

काठमाडौं – राष्ट्रपति कार्यालयमा पूराना गलैँचा फालेर नयाँ गलैँचा राख्न थालिएको छ । राष्ट्रपति कार्यालयमा दुईवटा ठूला हलका लागि करिब ३०–३० लाख पर्ने गलैँचा र अन्य कोठाहरुका लागि करिब ४० लाख पर्ने गलैँचा फेर्न लागिएको...

१९-जेठ-२०७७ | ०८:५७:११ am
गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २७ पुग्याे

काठमाडौं- नवलपरासीमा थप तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २७ पुगेको छ। उनीहरु तीनै जनालाई अहिले जिल्ला अस्पताल लैजाने तयारी भैरहेको छ । नवलपरासी (बर्दघाट सुस्ता पूर्व)...

१९-जेठ-२०७७ | ०७:४४:३८ am