बिहिबार, आश्विन १५, २०७७ | Thursday, October 01, 2020

काठमाडौँ
[bsa_pro_ad_space id=33]
[bsa_pro_ad_space id=33]
बिहिबार, आश्विन १५, २०७७ Thursday, October 01, 2020
राजनीति
ठूलाबडाको सम्पत्ति व्यवस्थापन गर्न थपिएको त होइन लकडाउन १९-जेठ-२०७७ २:४१ pm

ठूलाबडाको सम्पत्ति व्यवस्थापन गर्न थपिएको त होइन लकडाउन

काठमाडौं । सोमबार कोरोना भाइरसबाट बच्न भन्दै सरकारले मुलुकलाई लकडाउनमा राखेको ७० औ दिन भएको छ । अब लकडाउन खोलेर नागरिक र मुलुकलाई पुरानै अवस्थामा फकर्ने वातावरण निर्माण गर्नु पर्नेमा सरकारले पुनः २१ गतेबाट लकडाउन...

“म बाबुराम भट्टराई ‘कामी’ लेख्‍न तयार छु”

“म बाबुराम भट्टराई ‘कामी’ लेख्‍न तयार छु”

काठमाडौं- जातीय छुवाछुतको अन्त्य गर्न सबैजनाले एकै थर लेख्‍नुपर्ने प्रस्ताव पूर्वप्रधानमन्त्री डा....

लकडाउनको कहर: प्रचण्डज्यू गाउँ र गाउँलेको अवस्था विर्सनु भयो ?

काठमाडौं । नेपालमा लगभग आधा जनसंख्या गरिबीको चपेटामा छ । अर्थात उनीहरुले दिनभर काम गरेर मात्रै साँझ बिहान हातमुख जोर्छन । नागरिकको त्यो अवस्था अहिलेको सत्तारुढ दल नेकपाका अध्यक्ष प्रचण्डले राम्रोसँग बुझेका छन् । किनकि...

१८-जेठ-२०७७ | १०:२६:१६ am
कोरोना ठप्प पार्न सकिन्न-लकडाउन लम्ब्याउनु घातक

काठमाडौं ।कोरोना भाइरसको संक्रमण रोक्नका लागि सरकारले गत चैत ११ देखि गरेको लकडाउनको अवधि छोट्याउनुको सट्टा निरन्तर थप्दै लगेको छ । लकडाउनले मात्र संक्रमणलाई नियन्त्रण गर्न सक्छ भन्ने मान्यताले फेल खाइसकेको छ । लकडाउन जति...

१८-जेठ-२०७७ | ०९:३१:३९ am
सरकार-लकडाउन बढाएर मात्रै कोरोना भाग्छ ?

काठमाडौं । सरकारले शनिबारमात्रै लकडाउनको समय बढाएर जेठ ३२ गतेसम्म पुर्‍याएको छ । मुलुकको परिस्थिति, आर्थिक अवस्था, नागरिकको समस्याको विश्लेषण नै नगरी मन्त्रिपरिषद् बैठकले छैंटौँ पटक लकडाउन १२ दिन बढाउने निर्णय गरेको हो । यसअघि...

१८-जेठ-२०७७ | ०९:२०:५७ am
संविधान संशोधन विधेयकको पक्षमा कांग्रेस: पक्षमा मतदान गर्ने निर्णय

काठमाडौं । संविधान संशोधनको पक्षमा प्रमुख विपक्षी नेपाली कांग्रेसले मतदान गर्ने निर्णय गरेको छ । लिम्पियाधुरालाई समेटिएको नयाँ नक्साअनुसार निशान छाप परिर्वतन गर्न ल्याइएको संविधान संशोधन विधेयकको पक्षमा मतदान गर्ने निर्णय पार्टी कार्यालय सानेपामा शनिबार...

१८-जेठ-२०७७ | ०७:३३:१८ am
आज संविधान संशोधनको विधेयक संसदमा पेश हुने

काठमाडौँ- आज संविधान संशोधनको विधेयक प्रतिनिधि सभाको बैठकमा पेश गरिने भएको छ । विधान संशोधनको विधेयक बिहान ११ बजे बस्ने बैठकमा पेश गरिने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ । सचिवालयले सार्वजनिक गरेको कार्यसूची अनुसार...

१८-जेठ-२०७७ | ०७:१८:०० am
लकडाउन ३२ जेठसम्म: सेना समेत परिचालन गरिने

काठमाडौं । सरकारले लकडाउनलाई ३२ जेठसम्म लम्ब्याउने निर्णय गरेको छ । कोरोना भाइरस (कोभिड-१९) को संक्रमण फैलिन नदिन लकडाउनको मोडालिटी हेरफेर गरेर ३२ जेठसम्म लकडाउनलाई लम्ब्याउने निर्णय भएकाे हाे । शनिबार बसेको मन्त्रिपरिषद् बैठकले लक...

१८-जेठ-२०७७ | ०७:१३:१६ am
एमसीसी सम्झौताबारे संसदकाे फैसलानै सर्वमान्य हुने निष्कर्ष

काठमाडौं- सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठकले एमसीसी सम्झौताबारे संसदकाे फैसलानै सर्वमान्य हुने निष्कर्ष निकालेको छ । संसदले एमसीसी अनुमोदन नगरे त्यहीअनुसार अगाडि बढेर बजेटको अनुसूची हेरफेर हुने बैठकको निश्कर्ष रहेकाे छ । बैठकले...

१७-जेठ-२०७७ | ०२:११:२३ pm
नेकपाकाे सचिवालय बैठक बालुवाटारमा सुरु

काठमाडौं ।   प्रधानमन्त्री निवास बालुवाटारमा नेकपा सचिवालय बैठक सुरु भएको छ  । नेकपाले आकस्मिक रुपमा सचिवालय बैठक आह्वान गरेको हो । बजेटमा एमसीसी घुसाइएको भन्दै केही सचिवालय सदस्यहरुले विरोध गरेपछि आकस्मिक  बैठक बाेलाएकाे हाे ।...

१७-जेठ-२०७७ | १०:५८:३६ am
संविधान संशोधन पास हुनेमा द्विविधा

काठमाडौं । नेपालको राजनीति विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस र आर्थिक वर्ष २०७७-७८ का विषयमा केन्द्रित हुनु पर्नेमा अहिले सिमाका विषयमा केन्द्रित भएको छ । सरकारले नेपालका भूमि लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको राजनीतिक र...

१७-जेठ-२०७७ | ०९:०८:४६ am
नेकपामा चर्कियो एमसिसी विवादः प्रधानमन्त्रीले बोलाए सचिवालयको आकस्मिक बैठक

काठमाडौं ।सरकारले अमेरिकी सहयोग एमसिसी परियोजना अन्तर्गत प्राप्त हुने वैदेशिक अनुदान सम्झौता संसदबाट पारित नहुँदै बजेटमा समावेश गरेपछि सत्तारुढ नेकपाभित्र विवाद पुन बल्झिएको छ । सत्तारुढ दलभित्रबाटै पछिल्लो समय सरकारलाई अप्ठेरो पार्ने गरी आएका एकपछि...

१७-जेठ-२०७७ | ०८:५५:३६ am
लम्कीचुहा नगरपालिकालाई कांग्रेसको सुझाव

लम्कीचुहा-लम्कीचुहा नगरपालिका भित्र सञ्चालित बिभिन्न क्वारेन्टाईनको अवस्थाबारे बुझन् नेपाली कांग्रेसले आज दोस्रो दिन पनी अनुगमन गरेको छ । नेपाली कांग्रेस नगर सभापति रामबहादुर विष्टको संयोजगत्वमा नेपाली कांग्रेसका पुर्ब क्षेत्रीय सभापति देवानन्द जैशी, महासमिति सदस्य टेक...

१७-जेठ-२०७७ | ०६:२८:०८ am
भारतसँग औपचारिक वार्ताको प्रतीक्षामा: परराष्ट्रमन्त्री ज्ञवाली

काठमाडौं । सीमाका विषयमा भारतसँग औपचारिक वार्ताको प्रतीक्षा गरिरहेको परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले बताएका छन् । शुक्रबार प्रतिनिधिसभाको राज्य व्यवस्था समितिमा उनले भने ‘वार्ताको औपचारिक डेटको प्रतीक्षा गरिरहेका छौं ।’ भारतसँगको सीमासम्बन्धी विवाद कुटनीतिक माध्यमबाटै समाधान...

१६-जेठ-२०७७ | ०३:१४:०९ pm