सोमबार, बैशाख २७, २०७८ | Monday, May 10, 2021

काठमाडौँ
[bsa_pro_ad_space id=33]
[bsa_pro_ad_space id=33]
सोमबार, बैशाख २७, २०७८ Monday, May 10, 2021
राजनीति
सिमा विवाद कुटनीतिक पहलबाट समाधान गर्न कांग्रेसको सुझाव १४-जेठ-२०७७ ८:१८ am

सिमा विवाद कुटनीतिक पहलबाट समाधान गर्न कांग्रेसको सुझाव

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले नेपाल र भारतबीच सिमामा देखिएको विवाद उच्चस्तरीय कुटनैतिक पहलमार्फत हल गर्न सरकारलाई सुझाव दिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको सर्वदलीय बैठकमा सहभागि भएका सभापति शेरबहादुर देउवा, नेता...

जुनसुकै निहुँले बसेको भए पनि भारतीय सेनाले नेपाली भूमि छाड्ने छ : विष्णु पौडेल

जुनसुकै निहुँले बसेको भए पनि भारतीय सेनाले नेपाली भूमि छाड्ने छ : विष्णु पौडेल

भारतले कहिले सीमाक्षेत्रको नेपाली भूमि कब्जा गर्ने गरेको छ त कहिले अनधिकृत...

संविधान संशोधन विधेयक सर्वसम्मत पास गर्न प्रधानमन्त्री ओलीकाे दलहरुलाई आग्रह

काठमाडौं- लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्रलाई समेटेको नयाँ नक्साअनुसार निशान छाप परिर्वतन संसदमा दर्ता भएको संविधान संशोधन विधेयक सर्वसम्मत पास गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले दलहरुलाई आग्रह गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेको...

१४-जेठ-२०७७ | ०६:२९:५९ am
५ बजे बस्ने गरी प्रधानमन्त्रीद्वारा सर्वदलीय बैठक आह्वान

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक बोलाएका छन् । प्रेस सल्लाहकार सूर्य थापाका अनुसार मंगलबार अपरान्ह ५ बजे बस्ने गरी प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सर्वदलीय बैठक डाकिएको हो।

१३-जेठ-२०७७ | ०१:२१:५३ pm
बन्लान त माधवकुमार नेपाल प्रधानमन्त्री !

काठमाडौं । सत्तारुढ दल नेकपामा शक्ति संघर्ष चरमोत्कर्षमा छ । पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले जनअपेक्षा अनुसारको काम गर्न नसकेको भन्दै परिवर्तन गर्नुपर्ने पक्षमा नेताहरु छन् । पार्टीका अर्का अध्यक्ष प्रचण्ड, वरिष्ठ नेताद्वय...

१३-जेठ-२०७७ | ०८:२२:०० am
कोरोना भाइरसको परीक्षण विस्तार गरिने-प्रधानमन्त्री केपी शर्मा ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसको परीक्षण विस्तार गरिने बताएका छन् । उनले विज्ञहरुको राय सुझावका आधारमा देशको कुल जनसंख्याको कम्तीमा दुई प्रतिशत जनतामा परीक्षण विस्तार गरिने बताए । प्रधानमन्त्रीले एकमात्र प्रयोगशालाबाट शुरु...

१२-जेठ-२०७७ | ०६:११:२१ pm
आज अपरान्ह ५:३० बजे प्रधानमन्त्रीले ओलीले राष्ट्रका नाममा सम्बोधन गर्ने

सोमबार अपरान्ह ५:३० बजे प्रधानमन्त्रीले सम्बोधन गर्ने भएका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रका नाममा सम्बोधन गर्ने भएका हुन्। प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले ओलीकाे सम्बोधन बारे जानकारी दिएका हुन् । प्रधानमन्त्रीको...

१२-जेठ-२०७७ | ०३:४५:१८ pm
सडक उद्घाटन बन्याे भारतका निम्ति अभिषाप

काठमाडौं-गत बैशाख २६ गते भारतले नेपाली भूमि लिपुलेक हुँदै चीनको तिब्बतसम्म पुग्ने सडकको उद्घाटन गर्नु नै नेपालका लागि आफनो अतिक्रमित सीमाको हिसाब किताब गर्ने उचित समय बन्न पुग्यो । नेपाल भारत लिपुलेकका विषयमा विवाद टुङ्गिन...

१२-जेठ-२०७७ | ०३:२७:५६ pm
भूमि फिर्ताकाे माग गर्दै डाक्टर केसीद्वारा सत्याग्रह घोषणा

नेपाली भूमि फिर्ताकाे माग गर्दै डाक्टर गोविन्द केसीले सत्याग्रह घोषणा गरेका छन्। सोमबार विज्ञप्ति निकाल्दै केसीले भूमि फिर्ताकाे प्रक्रिया तत्काल सुरू गर्न माग गर्दै सत्याग्रह घोषणा गरेका हुन्। केसीले जेठ २० गतेदेखि दुई दिन सत्याग्रह...

१२-जेठ-२०७७ | ०२:२२:११ pm
नागरिकले कस्का कुरा पत्याउने-ओली पक्षका कि विपक्षका !

काठमाडौं-सरकारले भारतले नेपाली भूमि लिम्पियाधुरा, लिपुलेक र कालापानी प्रयोग गरेर मानसरोवर जाने सडक निर्माण गरी उदघाटन गरेपछि नक्सा जारी गर्ने, त्यो नक्सा राजपत्रमा प्रकाशित गर्ने र नेपालको निशान छापमा उल्लेख गर्न संविधान संशोधन गर्ने प्रस्ताव...

१२-जेठ-२०७७ | ०९:३१:५५ am
बुद्धि नपुर्‍याए ओली शक्तिबाट बाहिरिन सक्ने

काठमाडौं । सत्तारुढ दल नेकपामा सत्ता र शक्तिको संघर्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकार बन्दादेखिबाटै सुरु भएको हो । प्रधानमन्त्री र पार्टीको पहिलो बरियताको अध्यक्ष आफै भएर सत्ता र पार्टीमा मनमौजी रुपमा अगाडी बढिरहेका छन्...

१२-जेठ-२०७७ | ०८:४९:३६ am
शेरबहादुर देउवाद्वारा इद उल फित्रका अवसरमा शुभकामना व्यक्त

काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले इस्लाम धर्मावलम्बीको पवित्र पर्व इद उल फित्रका अवसरमा शुभकामना व्यक्त गरेका छन् । सभापति देउवाले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण मुस्लिम समुदायमा सुख, शान्ति एवम् समृद्धिको शुभकामना (इद मुवारक)...

१२-जेठ-२०७७ | ०८:१६:४५ am
विशेष सतर्कता अपनाउँदै ईद पर्व मनाउन आग्रह

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वव्यापी महामारीका रूपमा फैलिएको कोभिड–१९ को प्रकोपबाट बच्न विशेष सतर्कता अपनाउँदै ईद पर्व मनाउन आग्रह गरेका छन् । रमदानको रोजा पूरा गरी आज ईद मनाइरहेका इस्लाम समुदायलाई शुभकामना दिँदै...

१२-जेठ-२०७७ | ०६:४७:२५ am
नेपालमा अहिले राजसंस्थाको टड्कारो आवश्यक्ता-डा. प्रकाशचन्द्र लोहनी

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले नेपालमा अहिले राजसंस्थाको टड्कारो आवश्यक्ता रहेको बताएका छन् । ‘अब संविधानभित्र आलंकारिक राजसंस्था नेपालमा नभई नहुने’ भन्दै राप्रपा अध्यक्ष लोहनीले आफ्नो विचार सामाजिक संजालमार्फत...

११-जेठ-२०७७ | ०५:१९:२७ pm