ठूलाबडाको सम्पत्ति व्यवस्थापन गर्न थपिएको त होइन लकडाउन
काठमाडौं । सोमबार कोरोना भाइरसबाट बच्न भन्दै सरकारले मुलुकलाई लकडाउनमा राखेको ७० औ दिन भएको छ । अब लकडाउन खोलेर नागरिक र मुलुकलाई पुरानै अवस्थामा फकर्ने वातावरण निर्माण गर्नु पर्नेमा सरकारले पुनः २१ गतेबाट लकडाउन...

ठूलाबडाको सम्पत्ति व्यवस्थापन गर्न थपिएको त होइन लकडाउन ?
काठमाडौं–सोमबार कोरोना भाइरसबाट बच्न भन्दै सरकारले मुलुकलाई लकडाउनमा राखेको ७० औ दिन...
लकडाउनको कहर: प्रचण्डज्यू गाउँ र गाउँलेको अवस्था विर्सनु भयो ?
काठमाडौं । नेपालमा लगभग आधा जनसंख्या गरिबीको चपेटामा छ । अर्थात उनीहरुले दिनभर काम गरेर मात्रै साँझ बिहान हातमुख जोर्छन । नागरिकको त्यो अवस्था अहिलेको सत्तारुढ दल नेकपाका अध्यक्ष प्रचण्डले राम्रोसँग बुझेका छन् । किनकि...
१८-जेठ-२०७७ | १०:२६:१६ amकोरोना ठप्प पार्न सकिन्न-लकडाउन लम्ब्याउनु घातक
काठमाडौं ।कोरोना भाइरसको संक्रमण रोक्नका लागि सरकारले गत चैत ११ देखि गरेको लकडाउनको अवधि छोट्याउनुको सट्टा निरन्तर थप्दै लगेको छ । लकडाउनले मात्र संक्रमणलाई नियन्त्रण गर्न सक्छ भन्ने मान्यताले फेल खाइसकेको छ । लकडाउन जति...
१८-जेठ-२०७७ | ०९:३१:३९ amसरकार-लकडाउन बढाएर मात्रै कोरोना भाग्छ ?
काठमाडौं । सरकारले शनिबारमात्रै लकडाउनको समय बढाएर जेठ ३२ गतेसम्म पुर्याएको छ । मुलुकको परिस्थिति, आर्थिक अवस्था, नागरिकको समस्याको विश्लेषण नै नगरी मन्त्रिपरिषद् बैठकले छैंटौँ पटक लकडाउन १२ दिन बढाउने निर्णय गरेको हो । यसअघि...
१८-जेठ-२०७७ | ०९:२०:५७ amसर्वाेच्चको ऐतिहासिक आदेशः न्यायिक अधिकार रक्षाकवच
वर्णन संवाददाता,काठमाण्डौं-प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर जबराले वैशाख २६ गते कानुन दिवसको अवसरमा पाण्डामिक विधिशास्त्र विकास गर्नुपर्ने आवश्यकता रहेको बताउनुभएको थियो । कोरोना भाइरस (कोभिड–१९) को महामारीले संसारलाई गॉज्दा जनताका सम्पूर्ण अधिकारहरु निस्तेज भइरहेको अवस्थामा कानुनी...
१७-जेठ-२०७७ | ०१:०६:०५ pmसंविधान संशोधन पास हुनेमा द्विविधा
काठमाडौं । नेपालको राजनीति विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस र आर्थिक वर्ष २०७७-७८ का विषयमा केन्द्रित हुनु पर्नेमा अहिले सिमाका विषयमा केन्द्रित भएको छ । सरकारले नेपालका भूमि लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको राजनीतिक र...
१७-जेठ-२०७७ | ०९:०८:४६ amओलीको अग्निपरीक्षा ‘नक्सा पास’मा
काठमाडौं । दक्षिणी छिमेकी मुलुक भारतले मिचेको नेपाली भूमि लिम्पियाधुरा, कालापानी र लिपुलेक समेटेर जारी गरेको नेपालको नक्सा संविधानको निसान छापमा उल्लेख गर्न सरकारले संघीय संसद सचिवालयमा संविधान संशोधन प्रस्ताव दर्ता गराएको छ । त्यो...
१६-जेठ-२०७७ | ०९:२१:१३ amनेपालमा राष्ट्रवादी भएर बाँच्न गाह्रो छ
राष्ट्रियताको सवालमा राष्ट्रवादी भएकोले नै श्री ५ महेन्द्र शाहको हत्या , मदन भण्डारीको हत्या , जीवराज आस्रितको हत्या , श्री ५ बिरेन्द्र शाह लगायतका राजपरिवारका सदस्यहरूको राजदरबार हत्याकाण्ड भएको हो । सर्तहरू नमानेको र सच्चा...
१५-जेठ-२०७७ | १२:२५:४६ pmराष्ट्रवादको नाराले सिध्याउँदैछ ओलीलाई
काठमाडौं । २०७२ असोज ३ गते संविधानसभाबाट जनप्रतिनिधिले जनताको संविधान जारी गर्दा दक्षिणी छिमेकी मुलुक असन्तुष्ट थियो । उसले अहिलेको संविधान जारी गर्न नदिन अनेक प्रपञ्च रच्यो । तर, भारतको प्रपञ्च सफल हुन सकेन ।...
१५-जेठ-२०७७ | ०९:३६:२२ amसंबिधान संशोधन हुन नदिन भारतको चलखेल !
काठमाडौं । बुधबारको संसद बैठकमा संबिधान संशोधन विधेयक पेस गर्ने सरकारको प्रयास अन्तिम समयमा आएर सफल हुन सकेन । नयाँ नक्सा सम्बन्धि विषयले संसदमा प्रवेश नपाउने वितिकै अनेक चलखेलको गन्ध आउन थालेको आभास हुन्छ ।...
१५-जेठ-२०७७ | ०७:१९:५१ amसीमा विवाद : भारत वार्तामा बस्न्न नखोज्नुको रहस्य
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीसँग टेलिफोन वार्ता गर्न दुई पटक प्रयास गरे तर हुन सकेन । यो कुरा प्रधानमन्त्री आलीले स्वयं मंगलबारको सर्वदलीय बैठकमा जानकारी गराएका हुन् । दुई मुलुकका...
१४-जेठ-२०७७ | १२:३१:२२ pmबन्लान त माधवकुमार नेपाल प्रधानमन्त्री !
काठमाडौं । सत्तारुढ दल नेकपामा शक्ति संघर्ष चरमोत्कर्षमा छ । पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले जनअपेक्षा अनुसारको काम गर्न नसकेको भन्दै परिवर्तन गर्नुपर्ने पक्षमा नेताहरु छन् । पार्टीका अर्का अध्यक्ष प्रचण्ड, वरिष्ठ नेताद्वय...
१३-जेठ-२०७७ | ०८:२२:०० amसडक उद्घाटन बन्याे भारतका निम्ति अभिषाप
काठमाडौं-गत बैशाख २६ गते भारतले नेपाली भूमि लिपुलेक हुँदै चीनको तिब्बतसम्म पुग्ने सडकको उद्घाटन गर्नु नै नेपालका लागि आफनो अतिक्रमित सीमाको हिसाब किताब गर्ने उचित समय बन्न पुग्यो । नेपाल भारत लिपुलेकका विषयमा विवाद टुङ्गिन...
१२-जेठ-२०७७ | ०३:२७:५६ pm